जेठ १७ काठमाडौं जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जेनजीले माग गरेको छ । आइतवार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय जेनजी–नागरिक अभियान’ले सत्ताको छायाँमा नपरी निष्पक्ष कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेको छ । अभियानका सह–संयोजक अजय सोडारीले आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपुरो भए पनि सत्य–तत्थ्य …
Category: अन्तर्राष्ट्रिय
रुकुममा पहिलोपटक आयोजित बहुविषयक राष्ट्रिय सम्मेलन सम्पन्न
जेठ १६, रुकुम पश्चिम । रुकुम पश्चिमस्थित मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा पहिलोपटक आयोजना गरिएको दुई दिने बहुविषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । “कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षाका लागि उच्च शैक्षिक संस्थाको भूमिका” भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलन अनुसन्धानका विविध विषयमा गहन विमर्श गर्दै शनिबार सम्पन्न …
मुसिकोटमा बहु–विषयगत राष्ट्रिय सम्मेलन सुरु
रुकुम पश्चिम, जेठ १५ – मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा आयोजित बहु–विषयगत राष्ट्रिय सम्मेलन २०८३ शुक्रबारदेखि मुसिकोटमा सुरु भएको छ । “कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षा ः उच्च शिक्षण संस्थाको भूमिका” भन्ने मूल नारासहित आयोजित दुईदिने सम्मेलनको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलले …
जनविरोधी सरकारविरुद्ध सबै कम्युनिस्टहरु एक हुनुको विकलप छैनः वक्ताहरु
जेठ १५ काठमाडौं । वर्तमान सरकार जनविरोधी भएको भन्दै त्यसको विस्थापनका लागि सम्पूर्ण कम्युनिस्ट–क्रान्तिकारीहरु एक हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा नेकपा(बहुमत)ले ‘मक्र्सवादी सर्बोच्चता र पुँजीवादी विभ्रम’ विषयमा आयोजना गरेको अन्तरक्रियमा माक्र्सवादलाई पुराने वा जड देख्नेहरुको दृष्टिकोण गलत भएको दाबीसमेत गरेका छन् । नेकपा(बहुमत)का महासचवि धर्मेन्द्र …
संगठित हुँदै काठमाडौँ पुगे सुकुम्बासी
काठमाडौँ । सरकारले विना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । उनिहरुले सरकारको नेतृत्व गरेको पार्टीका सभापति रवि लामिछानेले चुनावको बेला बोलेको कुरालाई स्मरण गर्दै ‘रबिको छाती कहाँ गयो ?’ भन्ने प्रश्न समेत गरे । सुकुम्बासी समस्या कानुन निर्माण भएर पुर्जा वितरणको अन्तिम …
प्रतिवेदन सार्वजनिक नभए मानवअधिकार अयोगका पदाधिकारीहरुले सामुहीक राजिनामा दिनुपर्छ’
जेठ ८ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते ‘जेनजी छानविन प्रतिवेदन’ सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको जेनजी अभियान्ताले जानकारी दिएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘जेठ १८ गते सार्वजनिक गर्न नसकिए आयोग पदाधिकारीहरु स्वयमले सामुहिक राजीनामा दिने’ भनेर विश्वस्थ पारेको जेनजीले खुलासा …
लघुवित्त पीडितको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग
जेठ २ काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालते पीडितको पक्षमा गरेको फैसला कार्यान्वयन गर्नसमेत माग गरेको छ । समितिका अध्यक्ष मनिराम ज्ञवालीले ५ वर्षदेखि …
कुटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः गुरुङ
वैशाख २८ काठमाडौं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता देव गुरुङले वर्तमान सरकार पश्चिमतिर ढल्केर छिमेकी देशरुलाई चिड्याउँदा लिपुलेक प्रकरण बल्झिएको दाबी गरेका छन् । सोमवार राजधानीस्थित संवाद डबलीले गरेको कार्यक्रममा गुरुङले राष्ट्रिय सहमतिसहति भारतसंग कुटनीतिक वार्तामार्फत समस्या समाधान गर्न सकिने धराणा व्यक्त गरे । गुरुङले नेपालको परराष्ट्र नीति छिमेकी प्राथमिकता भन्दा …
उच्च अदालतको न्यायाधिशको नेतृत्वमा ‘श्रीकृष्ण प्रकरण’ छानविन हुनुपर्छः वक्ताहरु
काठमाडौं । प्रहरी हिरासतमा ज्यान गुमाएका श्रीकृण विश्वकर्माले न्याय नपाउन्जेल आफूहरुले संघर्ष गर्ने जेनजी युनाइटेडले जनाएको छ । शुक्रबार राजकधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारको जाहेरी दर्ता नगर्नुले यातना दिएर हत्या गरिएको हुनसक्नेसमेत आशंका गरेको छ । जेनजी युनाइटेडका संयोजक जनक परियारले विश्वकर्माको मृत्यु भएको झण्डै महिना दिनसम्म …
लिपुलेक प्रकणमा कूटनीतिक नोटले पुग्दैन, सरकारले तत्काल निर्णायक वार्ता गर्नुपर्छः परराष्ट्रविद
वैशाख २२ काठमाडौं । भारतद्वारा नेपाली भूमि लिपुलेकबाट अनधिकृतरूपमा कैलाश मानसरोवर तीर्थयात्री आवागमनमा बाटो खोल्ने निर्णय नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डतामाथिको हस्तक्षेप भएको परराष्ट्रविद तथा सम्वद्ध क्षेत्रका विज्ञहरुले बताएका छन् । मंगलबार राजधानीमा संवाद डबलीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महाकालीको उद्गम लिम्पियाधुरा पूर्वको नेपाली भूमि लिपुलेक माथिको भारतीय अतिक्रमण कुनै पनि …









