दिपेन्द्र शर्मा सुर्खेत ४,असार / राष्ट्रिय जनगणना २०७८ का लागी कर्णालीमा सुझाव संकलन गरिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याड्ढ विभागको आयोजनामा आज सुर्खेतमा प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको हो । विभागले कर्णालीमा तहगत सहकार्य, समन्वय र सहयोगका लागी प्रदेशस्तरीय छलफल तथा सुझाव …
Category: अर्थ/वाणिज्य
कर्णालीको वजेटमा प्राङगारिक कृषिलाई विशेष जोड
दिपेन्द्र शर्मा सुर्खेत ३ असार/ कर्णाली प्रदेश सरकारले प्राङगारिक प्रदेश वनाउन विशेष जोड दिएको छ । सरकारले आ.व. २०७६÷०७७ को वार्षिक वजेट कृषिको वजेटमा प्राङगारिक कृषिलाई विशेष जोड दिएको छ । प्राङगारिक प्रदेश निमार्णका लागी अभियान संचालन गर्न सुर्खेतमा कृषि प्रदर्शनी स्थल, सल्यानमा कृषि औद्योगिक क्षेत्र, हर्रे र कपुरकोटमा क्वारेन्टाइन …
कर्णालीमा कृषकको पहिचान गर्न माग
सुर्खेत २८ जेष्ठ / कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन । कृषक समूह महासंघ नेपाल र इन्सेक कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले कर्णाली प्रदेश सरकारले वास्तविक कृषकहरुको पहिचान गरि परिचयपत्र वितरण गर्न माग गरेका हुन । …
व्यवसायिक भैंसीपालनमा दलित समुदाय
सुर्खेत, २३ जेठ / सुर्खेत वीरेन्द्रनगर १ का ५० घरधुरी दलित समुदायले व्यवसायिक भैंसीपालनको शुरुवात गरेका छन् । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैंसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैंसी …
कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
दीपेन्द्र शर्मा सुर्खेत, २२ जेठ /कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु. १ करोड बढी लागत अनुमान भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज कर्णाली प्रदेशसभामा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा ठूला आयोजनालाई मात्र प्राथमिकतामा राख्ने नीति …
सहकारी मार्फत उन्नत जातको बोका बितरण
सुर्खेत १९ जेष्ठ/सुर्खेतको भेरीगंगा नगरपालिका २ लेखपराजुलका कृषकलाई सहकारी मार्फत उन्नत जातको बोका वितरण गरिएको छ । कर्णाली प्रदेशका भूमी व्यवस्था,कृषि तथा सहकारीमन्त्री बिमला केसीले अनुदानको दुरुपयोग गर्ने कृषकलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरण गर्नुहुँदै मन्त्री केसीले यस्तो …
कर्णाली सरकारले दियो किसानलाई भैंसी
सुर्खेत, २३ बैशाख /कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो । मन्त्रालयले आज बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैंसी हस्तान्तरण गरेको हो । …
कर्णालीमा कृषि तथ्याङक संकलन गरिने
सुर्खेत २१ ,बैशाख / कर्णाली प्रदेशका जिल्लाहरुमा कृषि तथ्याङक संकलन गरिने भएको छ । भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कर्णालीको कृषि तथ्याङक संकलन गर्न प्रदेशका सबै स्थानीयतहका प्रमुख ÷उप –प्रमुख र प्रमुख प्रसाशकिय अधिकृतहरु छलफल तथा अन्तरक्रिया गरेको छ । मन्त्रालयले आज स्थानीय तहसंग कृषि तथ्याङक संकलन प्रशोधन,प्रविष्टि,अभिलेखीकरण र ब्यवस्थापन …
सहकारी संस्थाहरुलाई सञ्चालक केन्द्रीत नहुन आग्रह
सुर्खेत २०,बैशाख /भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारी संस्थाहरु सञ्चालकमात्र नभई शेयर सदस्य केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रको प्रर्वद्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले सहकारी संस्थाहरुले विपन्न नागरिकलाई वित्तीय सेवा उपलब्ध गराउन जोड दिनुभएको हो । मन्त्री केसीले …
कर्णालीको पहिलो आधार अर्गानिक कृषि ः मन्त्री केसी
सुर्खेत १९,बैशाख /कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार अर्गानिक कृषि भएको वताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको वुलवुले कृषि वजार ब्यवस्थापन समितिको भवनको औपचारिक उद्घाटन गर्नुहुदै मन्त्री केसीले प्रदेशको पहिलो आधार भनेको नै अर्गानिक कृषि भएको वताउनुभएको हो । कार्यक्रममा …










