सुर्खेत, १० वैशाख मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ को तयारी पूरा भएको छ । विश्वविद्यालयले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी शुक्रबारदेखि शुभारम्भ हुने सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको हो । सुर्खेतको वीरेन्द्रनगरमा वैशाख ११ देखि १३ गतेसम्म (अप्रिल २४–२६, २०२६) सञ्चालन हुने सम्मेलनमा पाँच सयभन्दा बढी …
Category: अर्थ/वाणिज्य
उच्च शिक्षामा पहुँच विस्तार गर्न अक्षयकोष स्थापना
सुर्खेत, १० वैशाख \ उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ स्थापना गर्ने सम्झौता भएको छ । बिहीबार विश्वविद्यालयमा आयोजित कार्यक्रममा दुई करोड दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ राशिको अक्षयकोष स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो …
संयुक्त विद्यार्थी संगठनले भन्योः स्कूल–कलेजमा प्रहरी पोष्ट राखे कडा प्रतिवाद गर्छौं
काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेकोछ । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन् । नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष नविन पौडेलले विद्यार्थी संगठनहरुलाई विस्थापन गर्न क्याम्पसहरुमा प्रहरी पोष्टको …
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
वैशाख ५ गते काठमाडौं । राष्ट्रि जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ । राष्ट्रि जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको …
अन्तरराष्ट्रिय सम्मेलन सफल बनाउन स्वयंसेवक बनौं ः उपकुलपति गौतम
सुर्खेत, बैशाख ३ गते । मध्यपश्चिम विश्वविद्यालयमा आयोजना हुन गइरहेको अन्तरराष्ट्रिय सम्मेलन–२०२६ लाई सफल बनाउन सिंगो विश्वविद्यालय परिवारलाई स्वयंसेवी भावनाका साथ सक्रिय हुन उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले आह्वान गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विहिवार बसेको सम्मेलन व्यवस्थापन समितिको बैठकलाई सम्वोधन गर्दै उपकुलपति प्रा.डा. गौतमले सरोकारवालालाई स्वयंसेवक …
हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्नु पर्छ :डाक्टर रोकाया
काठमाडौं, १ बैशाख / नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन हुम्लाका उपविजेता डा. दीपेन्द्र रोकायाले नेपाल सरकारलाई ६४ बुँदे ज्ञापन पत्र बुझाउँदै हुम्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न आग्रह गरेका छन्। उनले हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तर उपेक्षाका कारण आज …
मध्यपश्चिम विश्वविद्यालय र अष्ट्रेलियन दूतावासबीच शैक्षिक सहकार्यमा जोड
सुर्खेत, चैत १३— मध्यपश्चिम विश्वविद्यालय र नेपालस्थित अष्ट्रेलियन दूतावास का प्रतिनिधिमण्डलबीच शुक्रबार वीरेन्द्रनगर मा शिष्टाचार भेटसँगै शैक्षिक सहकार्यका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति ध्रुवकुमार गौतम र दूतावासका उपप्रमुख ग्रेग क्लेम ले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई शिक्षा मार्फत अझ सुदृढ बनाउनेमा जोड दिनुभयो । कार्यक्रममा …
आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई तालिम
सुर्खेत/ आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई लक्षित गरेर तालिमको आयोजना गरिएको छ । आलुको बीउ प्रमाणीकरण सम्बन्धी एक दिने स्थलगत तालिम गुर्भाकोट नगरपालिका–१३, गुमी, सुर्खेतमा सम्पन्न भएको छ । उक्त तालिम २०८२ साल चैत्र १० गते आयोजना गरिएको हो । कर्णाली प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा …
आलु खेती प्रविधि सम्बन्धी घुम्ती तालीम
सुर्खेत ११, चैत कृषकहरूलाई आधुनिक कृषि प्रविधिबारे जानकारी गराउने उद्देश्यले आलु खेती प्रविधि सम्बन्धी बाली वस्तु विशेष घुम्ती स्थलगत तालिम संचालन गरिएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा गुराँस गाउँपालिका–४ तल्लो गुराँस दैलेखमा तालिम सञ्चालन गरिएको …
मध्यपश्चिम विश्वविद्यालयमा क्षमता विकास तालिम सुरु
सुर्खेत, चैत्र ४ — मध्यपश्चिम विश्वविद्यालय ले सहायक स्तरका कर्मचारीहरूका लागि पाँच दिने क्षमता विकास तालिम वीरेन्द्रनगर, सुर्खेतमा औपचारिक रूपमा सुरु गरेको छ । उक्त तालिम विश्वविद्यालयको तालिम इकाइ (मुटु) को आयोजना तथा विश्वविद्यालय अनुदान आयोग को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ। तालिममा विभिन्न केन्द्रीय निकाय तथा आङ्गिक क्याम्पसबाट २६ …










