२७ मंसिर, काठमाडौं । नेकपा (एमाले)को शनिबार भक्तपुरमा उद्घाटन भएको एघारौं महाधिवेशनको बन्दसत्र आइतबारदेखि भृकुटीमण्डपमा शुरु हुँदैछ । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अध्यक्ष मण्डल’को घोषणा गर्नेछन् । यसपटक केन्द्रीय सचिवालयलाई नै ‘अध्यक्ष मण्डल’ मा परिणत गरिएको छ । यसअघिका महाधिवेशनमा बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गर्दै आएको थियो …
Category: अन्तर्राष्ट्रिय
परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल
नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट सुझाव …
सुर्खेतमा नेकपाको सन्देश सभा सम्पन्न
सुर्खेत २७ मंसिर । नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न कम्युनिस्ट घटकहरूबिचको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘एकता सन्देश सभा’ सम्पन्न गर्यो । उक्त सभामा नेता, कार्यकर्ता र जनमासको उपस्थिती बाक्लै र उत्साहजनक थियो । सभालाई व्यवस्थित गर्न स्थानीय नेताहरू दुई साताअघिदेखि नै अहोरात्र …
पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै गर्दै अध्यक्ष दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् । उनले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारले …
मध्यपश्चिम विश्वविद्यालयसँग नर्वेका राजदुतद्वारा अन्तरक्रिया
सुर्खेत, ४ मंसिर / नेपालका लागि नर्वेका राजदुत डाग्नी म्योस सहित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सहितको टोलीले विहिवार वीरेन्द्रनगर, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय परिवारसँग अन्तरक्रिया गरेको छ । सो अवसरमा राजदूत म्योसले विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम सहित विश्वविद्यालय परिवारसँग छलफल …
मध्यपश्चिम विश्वविद्यालयमा सृजनात्मक लेखन सम्बन्धी कार्यशाला
सुर्खेत, कार्तिक ३० /मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित दुई दिने सृजनात्मक लेखन सम्बन्धी कार्यशाला सुसम्पन्न भएको छ । फाइन प्रिन्ट फिभरको संयोजनमा घुम्ती साहित्य उत्सव शृङ्खला अन्तर्गत कार्तिक २८ देखि सुरु भएको सो सृजनात्मक लेखन कार्यशाला सम्पन्न भएको हो । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, चर्चित …
Marginalised Chepangs give ‘chiuri’ trees as dowry to daughters in marriage
Dipendra sharma/ Nepal Unlike material things given away in dowry to daughters in marriage generally, Chepang, the indigenous nationalities of Nepal, categorised as a highly marginalised group present the ‘chiuri’ trees (Diploknema butyracea). The nomadic people continued their age-old tradition of gifting chiuri trees in the marriage of their daughters. …
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने घोषणा
साउन २९ काठमाडौँ । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी …
जेन–जीको प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ पुग्यो , तीन सय वढि घाइते
काठमाडौं २३ भदौ । सोमवारजेन–जीको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा …
जेनजी आन्दोलन ः मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयको पुष्टि, घाइतेको संख्या ३०० नाघ्यो
काठमाडौं । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको हो । प्रवक्ता काफ्लेले नेपाल प्रेससँग भने, ‘मन्त्रालयलाई प्रहरीले जानकारी गराए अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको …









