बाली संरक्षण सम्बन्धी सिकाइ आदान–प्रदान तथा अन्तरक्रिया सम्पन्न

दिपेन्द्र शर्मा सुर्खेत,१६ असार– कर्णाली प्रदेशमा बाली संरक्षण सम्बन्धी ज्ञान, अनुभव तथा असल अभ्यासहरूको आदान–प्रदान गर्ने उद्देश्यले प्रदेशस्तरीय सिकाइ आदान–प्रदान तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सोमबार वीरेन्द्रनगरमा रहेको कृषि बजार व्यवस्थापन समितिको तालिम हलमा एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा सहभागीहरूले …

काँक्रेविहार पर्यटन प्रवर्द्धन महोत्सव २०८३ सम्पन्न

  शेरबहादुर केसी सुर्खेत,१४ असार – सुर्खेत स्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको पर्यटकीय गन्तव्य काँक्रेविहारको काखमा यसको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काँक्रेविहार पर्यटन प्रवर्द्धन महोत्सव–२०८३ आइतबार सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९, सुर्खेतको आयोजनामा वीरेन्द्रनगर सुर्खेत स्थित काँक्रेविहार परिसरमा सम्पन्न महोत्सवको उद्घाटन गर्दै …

दैलेखमा कृषक पाठशाला सञ्चालन, ३० कृषक लाभान्वित

  सुर्खेत-कृषि उत्पादन वृद्धि तथा व्यावसायिक तरकारी खेती प्रवद्र्धन गर्ने उद्देश्यले नारायण नगरपालिका–२, कुसाडा दैलेखमा कृषक पाठशाला सञ्चालन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सुर्खेतको आयोजनामा २०८२ माघ ३ गतेवाट शुरु भएर २०८३ बैशाख २० गतेसम्म कुसाडा माल्ली आई.पी.एम. (एकीकृत बाली व्यवस्थापन) कृषक पाठशाला सञ्चालन गरिएको …

 राष्ट्रियताको मुद्धामा एक हुनुपर्छः राजेन्द्र पाण्डे

काठमाडौं  \नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिवार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानुनी हर्कत जनताका लागि चुनौती बनेकोसमेत जिकिर गरेका छन् । ४९औं जुगेडी किसान संघर्ष …

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिए पनि मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्नेको संख्या न्यून पाइएको छ। त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले हालै गरेको एक अध्ययन अनुसार ९२.२ प्रतिशत महिलाले कम्तीमा एक पटक गर्भपूर्व जाँच …

सुदर्शनको ‘दर्शनशास्त्रको इतिहास’बारे परिचर्चाः कम्युनिस्टले आदर्श छाड्दा लोकप्रियतावादी हावी

२०८३ असार ३ गते काठमाडौं । नेपाली कम्युनिस्टले मार्कसवादी आदर्श छाड्दै जाँदा सत्ता र शक्तिमा ‘लोकप्रियतावदी’ हावि भएको वक्ताहरुले जिकिर गरेका छन् । बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता समेत रहेका लेखक हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘दर्शनशास्त्रको इतिहास’ पुस्तक परिचर्चा कार्यक्रममा टिप्पणीकारले देशका सबै कम्युनिस्टले गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् …

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न, १,९२८ विद्यार्थी दीक्षित

शेरबहादुर केसी सुर्खेत, असार ३ — मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक चौथो दीक्षान्त समारोह, १८औँ सभा (सिनेट) बैठक तथा वार्षिकोत्सव बुधबार भव्य रूपमा सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल …

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह असार ३ गते हुने

सुर्खेत, १ असार । मध्यपश्चिम विश्वविद्यालयको वार्षिकोत्सवसँगै सिनेट बैठक तथा दीक्षान्त समारोह हुँने भएको छ । सिनेट बैठकमा वार्षिक बजेट, कार्यक्रम पारितसँगै एक हजार नौ सय अठ्ठाइस विद्यार्थी दीक्षित हुने भएका छन । मध्यपश्चिम विश्वविद्यालयको आसन्न वार्षिकोत्सव, विश्वविद्यालय सभा तथा दीक्षान्त समारोहको पूर्व सन्ध्यामा सोमवार वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा …

श्रम कानुनको पालना विषयक अन्तक्र्रिया बुटवलमा सम्पन्न

पोसकान्त पोखरेल बुटवल, जेठ २७\ श्रम तथा रोजगार मन्त्रालयको आयोजना र श्रम कार्यालय बुटवलको सहकार्यमा ‘असल श्रम सम्बन्ध स्थापना तथा श्रम कानुनको कार्यान्वयन’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा श्रम कानुनको प्रभावकारी कार्यान्वयन र औद्योगिक शान्ति स्थापनाका विविध पक्षमा छलफलको …

कर्णालीस्थित श्रीपाली बस्न्यातहरूको वंशावली र गोत्रसम्बन्धी पुस्तक विमोचन

  सुर्खेत, २४ जेष्ठ \श्रीपाली बस्न्यात समाज सुर्खेतको आयोजनामा जगत बहादुर बस्नेतद्वारा लिखित “कर्णालीप्रदेशस्थित श्रीपाली बस्न्यातहरूको वंशावली, गोत्र र मष्ट को हुन् भन्ने सम्बन्धी पुस्तक” को विमोचन गरिएको छ। वीरेन्द्रनगर–७, सुर्खेतमा आयोजित कार्यक्रममा श्रीपाली बस्न्यात समाजका अध्यक्ष टोप बहादुर बस्नेतको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि   पूर्व क्याम्पस प्रमुख कृष्ण …