कर्णालीका मुख्यमन्त्रीले सार्वजनिक गरे एकवर्षे उपलब्धी (विवरणसहित)

सुर्खेत २८ पुष । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा शनिबार मुख्यमन्त्रि शर्माले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यप्रगति सार्वजनिक गरेका हुन । आफनो कार्यकालको उपलब्धी र चुनौती सहितको आफनो अनुभव पनि पत्रकारलाई …

सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण ः मन्त्रि जिसी

दिपेन्द्र शर्मा सुर्खेत २१ पुष / कर्णाली प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णवहादुर जिसीले नागरिकको सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण हुने वताउनुभएको छ । नियम विपरित जाने जोकोहीलाई पनि कानुन अनुसार कारवाही गरेर सुरक्षित र ब्यवस्थीत यात्रा गराउनु ट्राफिक प्रहरीको दायित्व भएको मन्त्री जिसीले वताउनुभयो …

भारतले सिधा २० करोड लगानी गर्ने विषय गलत ः अध्यक्ष थापा

सुर्खेत २० पुष/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदूतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधान गलत भएको वताएका छन । राजदूतावास मार्फत आफना योजनाहरुहरुमा २० करोड सम्म सिधै लगानी गर्न पाउनुले राष्ट्रियता कमजोर हुने थापाले वताएका हुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा …

‘धोती दिवस’ को र्‍यालीबाट संघियमन्त्री साह पक्राउ

१६ पुस, काठमाडौं / ‘राष्ट्रिय धोती दिवस’ को अवसरमा आयोजित र्‍यालीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा आयोजित ‘राष्ट्रिय धोती दिवस’ को र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई पक्राउ गरेको हो । निषेधित क्षेत्र माइतीघरमा …

माओवादीकोे विशेष रूपान्तरण अभियान आज समापन हुने

काठमाडौँ,१६पुष । नेकपा (माओवादी केन्द्र) ले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनपरिचालनसहित सोमबार समापन हुने भएको छ । साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । बैठकको निर्णय बमोजिम भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडामा …

बालकुमारी घटनाको जाँचबुझ गर्न सरकारद्धारा उच्चस्तरीय आयोग गठन

१६ पुस, काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । आयोगका सदस्यमा पूर्व …

बालकुमारी घटनाको उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न कांग्रेसको माग

काठमाण्डौ १५, पुष /सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारबाही गर्ने माग गरेको कांग्रेस केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी …

२०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढे ः पत्रकार महासंघ

काठमाडौं, १५ पुस/ सन २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन । सन २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकोमा सन २०२३ मा ५८ वटा घटना रेकर्ड भएको नेपाल पत्रकार महासघका महासचिव रोशन पुरीले जानकारी दिए । २०२२ को तुलनामा २०२३ मा घटना वढेपछि …

मध्यपश्चिम विश्वविद्यालयका परिक्षा प्रमुख सहित ६ जनालाई कारवाही

दिपेन्द्र शर्मा सुर्खेत, १५ पुष/ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परिक्षा प्रमुख सहित ६ जना कर्मचारीलाई कारवाही गरेको छ । विश्वविद्यालयले परिक्षामा प्रश्नपत्र आउट गरेको अभियोगमा ६ जना कर्मचारीलाई कारवाही गरेको हो । प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख सहित ६ जना कर्मचारीहरुलाई कारवाही …

घुम्न लायक महतगाँउ

दिपेन्द्र शर्मा सुर्खेत ५, असार / युद्ध पर्यटनको विकास भएको गाँउ हो महतगाँउ । यो गाँउ रुकुम पुर्बको भुमे गाँउपालिकाको वडा नम्बर ६ मा अवस्थित रहेको छ । माओवादी आन्दोलनको दश वर्षे लामो जनयुद्धको केन्दविन्दुमै रहेको महतगाँउले धेरै माओवादी जन्मायो । युद्ध र शान्तिको संगम (युद्ध पर्यटनको विकास) का रुपमा …