जन्मदिनमा सांसद खड्काद्धारा आश्रमलाई सहयोग

सुर्खेत २२ पौष/कर्णाली प्रदेशसभा सदस्य पदमा खड्काले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेकी छन् । प्रदेशसभा सदस्य खड्काले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार आश्रमलाई आवश्यक खाद्यनन् सहयोग गरेकी हुन । खड्काले चामल दाल, पिठोलगायत आश्रमलाई आवश्यक समानहरु गरेर ८ हजार बराबरको समान सहयोग गरेकी हुुन । प्रदेशसभा सदस्य खड्को …

कर्णालीमा भयो सहकारी रजिष्टारको कार्यालय स्थापना

सुर्खेत ८, मंसिर / कर्णाली प्रदेशमा सहकारी रजिष्टारको कार्यालय स्थापना भएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीका सहकारीहरुको नियमन तथा अनुगमन गर्न प्रदेशमा पहिलो पटक रजिष्टारको कार्यालय स्थापना गरेको हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतवार औपचारिकरुपमा …

कर्णाली सरकारसंग निमार्ण ब्यवसायी द्धारा १६ वुदे माग पेश

सुर्खेत २७ कात्तिक कर्णाली प्रदेशका निमार्ण ब्यवसायीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई १६ वुदे मागपत्र पेश गरेका छन । कर्णाली प्रदेश निमार्ण ब्यवसायी महाँसघले निमार्ण ब्यवसायीले भोग्नुपरेका समस्यालाई समधानका लागी आज कर्णाली प्रदेशका सवै जिल्लामा जिल्ला प्रसासनमा मार्फत तथा प्रदेश समितिले मुख्यमन्त्रीलाई मागपत्र पेश गरेका हुन । सार्वजनिक खरिद (आठौ …

सुर्खेतमा मनाइयो ३९ औ विश्व खाद्य दिवस

सुर्खेत २९ असोज / कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ३९ औ विश्व खाद्य दिवस मनाइएको छ । सुर्खेत वीरेन्द्रनगरका फरक क्षमता भएका व्यक्तिहरूसंग कार्यक्रम सञ्चालन गरि दिवस मनाइएको हो । कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले (अक्टोवर १६) को अवरसमा आश्विन २९ गते ३९ औं विश्व खाद्य दिवस …

कर्णालीमा मनाइयो विश्व रेविज दिवस

सुर्खेत ११ असोज / कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि विश्व रेविज दिवस २०१९ लाई मनाइएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा १३ औ विश्व रेविज दिवस २०१९ लाई एक कार्यक्रम गरि मनाइएको हो । सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकवाट शुरु भएको प्रभात फेरी वजार परिक्रम गरेर …

कृषिका कार्यक्रम एकरुपतामा संचालन गर्न माग

दिपेन्द्र शर्मा सुर्खेत १०, असोज/कर्णाली प्रदेशका कृषि प्राविधिकहरुले कर्णालीमा संचालन हुने कृषिका कार्यक्रमहरु एकरुपतामा संचालन गर्न माग गरेका छन । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेश भित्र रहेका प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पकेट तथा ब्लक सम्बन्धी अभिमुखिकरण गोष्ठीमा सहभागी कर्णालीका कृषिका कर्मचारीहरुले प्रदेशमा संचालन हुने …

बजेटलाई जनसहभागीतामा केन्द्रित गर्न सांसदहरुको जोड

दिपेन्द्र शर्मा सुर्खेत ९ असोज/ कर्णाली प्रदेशका सांसदहरुले कृषिको वजेट जनसहभागीतामा केन्द्रित गर्न सुुझाव दिएका छन । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले विहिवार मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सहभागी कर्णालीका सांसदहरुले कर्णालीको कृषि क्षेत्रको वजेटलाई जनसहभागीतामा खर्च गर्न जोड दिएका हुन । कार्यविधि संशोधनका लागी सुझाव लिन मन्त्रालयले आयोजना …

कर्णालीमा बजेट खर्च छानबिन गर्न समिति गठन

सुर्खेत, ६ असोज / कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा.भीमबहादुर खत्रीको …

सु प्रवल जनसेवा श्री तृतिय पदकद्धारा शर्मा सम्मानित

सुर्खेत ३ असोज / सरकारले विभिन्न क्षेत्रमा योगदान र्पुयाउने व्यक्तिहरुलाई संविधान दिवस २०७६ को अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरेको छ । यहि अवसरमा सरकारले जाजरकोटका सभासद माया प्रसाद शर्मा आचार्यलाई पनि सम्मान गरेको छ । नेपाल सरकारले भेरी नगरपालिका ११ जाजरकोट निवासी शर्मालाई सु प्रवल जनसेवा श्री तृतिय …

कर्णालीका महिला सांसदको लागी कार्यशाला ः महिला मैत्री कानुन निमार्णमा जोड

दिपेन्द्र शर्मा सुर्खेत १ असोज /कर्णाली प्रदेशका महिला सांसदहरुका लागी एक दिने कार्यशाला आयोजना गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित लैंङ्गिकताका सवालमा संसदीय निगरानी र समिति प्रणाली विषयक प्रदेशसभाका सदस्यरुसंग अन्तरक्रिया तथा कार्यशाला गोष्ठि गरिएको हो । मिडियाहाउस तथा स्वर्णिम एड्भोकेसी काठमाण्डौको आयोजना तथा सुयुक्त राष्ट्रसघींय विकास …