दिपेन्द्र शर्मा सुर्खेत, १५ फागुन /कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विकास साझेदार निकायहरुले कर्णालीको प्राथमिकतामा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय बहुपक्षीय नीतिगत छलफल’ कार्यक्रममा बोल्दै मन्त्री रावलले कर्णालीको आवश्यकतामा रहेर साझेदारहरुले काम गर्नुपर्ने धारणा राख्नुभएको हो । “विकास …
Category: सुर्खेत
कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाईने
दिपेन्द्र शर्मा सुर्खेत, ६ फागुन/ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । …
कर्णालीको विकासका लागी डोजर चलाउनुपर्छ ः मुख्यमन्त्री शाही
दिपेन्द्र शर्मा सुर्खेत १६ माघ /कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासको लागि डोजर चलाउन पनि पछि नहट्ने बताउनुभएको छ । श्रमप्रति सबैले सम्मान गर्नुपर्छ भन्दै उहाँले अब भाषण मात्र भन्दा पनि काम गर्नतिर अग्रसर हुनुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौं योजना आधार पत्रको (प्रारम्भिक …
सुर्खेतमा कर्णाली महोत्सव हुदै
सुर्खेत, माघ १३ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आउँदो फाल्गुनको पहिलो सातादेखि कर्णाली महोत्सव २०७५ सञ्चालन हुने भएको छ । सुर्खेत चेम्वर अफ कर्मसको आयोजनामा आउँदो फाल्गुन ३ गते देखि ११ गते सम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका विषयमा जानकारी दिन आईतवार विरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार …
कर्णाली प्रदेश समन्वय परिषद् बैठकको तयारी पुरा
सुर्खेत, १३ माघ । कर्णाली प्रदेश सरकारले माघ १४–१५ गते सञ्चालन हुने प्रदेश समन्वय परिषद्को पहिलो बैठकको पूर्ण तयारी गरेको छ । प्रदेश सरकारले माघ १४ र १५ गते बिहान ७ः०० बजेदेखि शुरु हुने परिषद् बैठकको कार्यतालिका सार्वजनिक गरेको हो । विविध कारणले हुने नसकेको परिषद् बैठक यसअघि प्रदेश सरकारले …
हुम्ला र डोल्पाको हवाई भाडामा सहुलियत
दिपेन्द्र शर्मा सुर्खेत १० माघ / कर्णालीका विकट जिल्ला हुम्ला र डोल्पाका नागरिकहरुका लागी हवाई टिकटको भाडामा सहुलियत दिइने भएको छ । कर्णाली प्रदेशको उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले यातायातको पहुच वाट टाढा रहेका डोल्पा र हुम्ला जिल्लाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ हवाई टिकटको भाडामा सहुलियत दिने भएको …
रासायनिक विषादी संसारकै डरलाग्दो बम ः मुख्यमन्त्री शाही
सुर्खेत, ४ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रासायनिक विषादी संसारकै डरलाग्दो बम भएको बताएका छन । साना किसान विकास लघुवित्त संस्था लि.ईलाका कार्यालय बीरेन्द्रनगर सुर्खेतको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले आजको बजार रासायनिक विषादीयुक्त खाद्यान्नले ओगटेको औंल्याए । “रासायिनक विषादी मानव स्वास्थ्य समाप्त पार्ने बम हो,” मुख्यमन्त्री शाहीले भने …
कृषकलाई आत्मानिर्भर वनाउन प्रोत्साहन कार्यक्रम संचालन
सुर्खेत २३,पुस । कर्णाली प्रदेश सरकारका प्रबक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मानिर्भर वनाउन प्रोत्साहन कार्यक्रम संचालन गरिएको वताउनुभएको छ । राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार,अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल …
सहकारीका माध्यामवाट कृषि पर्यटनको विकास गर्नुपर्छ ः मन्त्री केसी
सुर्खेत १ मसिंर । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीका माध्यामवाट कृषि पर्यटनको विकास गर्न गर्नुपर्ने वताएकीछन । हाम्रो आधार महिला कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ९ सुर्खेतको पाचौ साधारण सभामा वोल्दै मन्त्री केसीले सहकारीका माध्यामवाट कृषि पर्यटनको विकास गर्नपर्ने वताएकी …
गरिवीको अन्त्य गर्न सहकारी आवश्यक ः मन्त्री केसी
सुर्खेत १७ ,कात्तिक । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीको माध्यामवाट कर्णालीको गरिवी अन्त्य गरिने वताएकी छन । कर्णालीको गरिवी अन्त्यका लागी सहकारी आवश्यक रहेको मन्त्री केसीले वताइन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सिद्धार्थ सहकारी संस्थाको १७ औ साधारण सभाको उदघाटन …










