कर्णालीको ७५ प्रतिशत बढी जमिन अर्गानिकः मन्त्री केसी

दिपेन्द्र शर्मा सुर्खेत २० भाद्र/कर्णाली प्रदेशका भूमि व्यवस्था कृषितथा सहकारीमन्त्रीविमला केसीले कर्णालीप्रदेशको ७५ प्रतिशत बढी जमिन अर्गानिक भएको वताउनुभएको छ । कृषि तथा पशुपन्छी बिकास मन्त्रालय काठमाडौको कृषि विभागद्धारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय प्राङ्गारिक कृषि प्रबद्र्धन कार्यक्रम संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री केसीले कर्णाली प्रदेशको …

सुर्खेतमा बेवारिसे छोडेका गाई फिर्ता पठाइयो

दिपेन्द्र शर्मा सुर्खेत, १४ भदौ / सुर्खेतमा बेबारिसे छाडिएका गाईहरु नेपालगन्ज फिर्ता पठाइएको छ । सुर्खेत – दैलेख सडक खण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगर नगरपालीका ७ कटकुवाको जङ्गलमा बेवारिसे छाडिएका गाईलाई पुःन नेपालगञ्जतर्फ पठाइएको छ । शुक्रबार बिहान तीन बजेतिर वीरेन्द्रनगर वडा नं १४ पर्ने कटकुवा सुर्खेतको जङ्गलमा २ सय ९१ …

कर्णालीमा इञ्जिनीयरिङ कम्पनी स्थापना गरिने

सुर्खेत १० साउन / कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको स्वामित्व रहने गरी इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ । यही साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री …

कर्णालीका अधिकाशं प्रहरी कार्यालय भवन विहिन

दिपेन्द्र शर्मा सुर्खेत ८ साउन । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालय हरु भवन विहीन भएका छन । आफनै भवन नहुदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालयहरु भाडामा वस्ने गरेका हुन । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका एक सय ८९ वटा कार्यालयहरु मध्ये ८६ कार्यालयहरु अरुको घरमा भाडा तिरेर …

राष्ट्रिय जनगणना २०७८ का लागी सुझाव संकलन

दिपेन्द्र शर्मा सुर्खेत ४,असार / राष्ट्रिय जनगणना २०७८ का लागी कर्णालीमा सुझाव संकलन गरिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याड्ढ विभागको आयोजनामा आज सुर्खेतमा प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको हो । विभागले कर्णालीमा तहगत सहकार्य, समन्वय र सहयोगका लागी प्रदेशस्तरीय छलफल तथा सुझाव …

कर्णालीमा कृषकको पहिचान गर्न माग

सुर्खेत २८ जेष्ठ / कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन । कृषक समूह महासंघ नेपाल र इन्सेक कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले कर्णाली प्रदेश सरकारले वास्तविक कृषकहरुको पहिचान गरि परिचयपत्र वितरण गर्न माग गरेका हुन । …

व्यवसायिक भैंसीपालनमा दलित समुदाय

सुर्खेत, २३ जेठ / सुर्खेत वीरेन्द्रनगर १ का ५० घरधुरी दलित समुदायले व्यवसायिक भैंसीपालनको शुरुवात गरेका छन् । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैंसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैंसी …

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

दीपेन्द्र शर्मा सुर्खेत, २२ जेठ /कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु. १ करोड बढी लागत अनुमान भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज कर्णाली प्रदेशसभामा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा ठूला आयोजनालाई मात्र प्राथमिकतामा राख्ने नीति …

कर्णालीमा दलित आयोग गठन गर्न माग

सुर्खेत,१८ जेष्ठ /कर्णालीका जनप्रतिनिधिहरुले दलित आयोग गठन गर्न माग गरेका छन । सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित दलित मानव अधिकार प्रवद्र्धनका लागी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी कर्णालीका जनप्रतिनिधिहरुले कर्णालीमा दलित आयोग गठन गर्न माग गरेका हुन । प्रदेशको कुल जनसंख्या मध्ये २४ प्रतिशत दलित समुदायको वसोवास रहेकोले प्रदेश स्तरिय दलित …

कर्णाली सरकारले दियो किसानलाई भैंसी

सुर्खेत, २३ बैशाख /कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो । मन्त्रालयले आज बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैंसी हस्तान्तरण गरेको हो । …