सुर्खेत २५,भदौ/ कर्णाली प्रदेशमा कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा विहिवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय २५ पुगेको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थपिने संक्रमितहरू …
Category: स्वास्थ्य
बिरामी पशुका लागि यी हुन् घरेलु उपचारहरू
कृष्णबहादुर बि.क. अहिले देश “कोभिड-१९” को विश्वव्यापी महामारी रोकथामका लागि गरिएको देशव्यापी बन्दाबन्दीमा रहेको । अन्य क्षेत्र जस्तै पशुपालन क्षेत्रमा पनि कोरनाले नराम्रो संग असर गरेको छ । पशु सेवा अत्यावश्यक सेवामा नपर्ने भएकाले पशु अस्पताल खुलेका छैनन् । यति बेला कृषकहरुले पालेका पशु विरामी हुँदा उपचारमा समस्या भएकाले …
प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन शुरु
सुर्खेत ७ फागुन/कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ शुरु भएको छ । कर्णाली प्रदेश सरकार , भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन शुरु भएको हो । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन,अवसर, चुनौति ,निति तथा भावी कार्यदिशा विषयमा ब्यापक छलफल हुनेछ …
कर्णालीमा मनाइयो विषादी प्रयोग मुक्त सप्ताह
सुर्खेत ७ माघ/कर्णालीमा विषादीको प्रयोग मुक्त गर्नका लागि ‘विषादी प्रयोग मुक्त सप्ताह २०७६ मनाइएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउँदै विषादी प्रयोग मुक्त सप्ताह मनाइएको हो । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउनका लागि आधार निमार्ण गर्न निर्णय गरेको प्रदेश सरकारले अभियान …
जन्मदिनमा सांसद खड्काद्धारा आश्रमलाई सहयोग
सुर्खेत २२ पौष/कर्णाली प्रदेशसभा सदस्य पदमा खड्काले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेकी छन् । प्रदेशसभा सदस्य खड्काले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार आश्रमलाई आवश्यक खाद्यनन् सहयोग गरेकी हुन । खड्काले चामल दाल, पिठोलगायत आश्रमलाई आवश्यक समानहरु गरेर ८ हजार बराबरको समान सहयोग गरेकी हुुन । प्रदेशसभा सदस्य खड्को …
सुर्खेतमा मनाइयो ३९ औ विश्व खाद्य दिवस
सुर्खेत २९ असोज / कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ३९ औ विश्व खाद्य दिवस मनाइएको छ । सुर्खेत वीरेन्द्रनगरका फरक क्षमता भएका व्यक्तिहरूसंग कार्यक्रम सञ्चालन गरि दिवस मनाइएको हो । कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले (अक्टोवर १६) को अवरसमा आश्विन २९ गते ३९ औं विश्व खाद्य दिवस …
कर्णालीमा मनाइयो विश्व रेविज दिवस
सुर्खेत ११ असोज / कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि विश्व रेविज दिवस २०१९ लाई मनाइएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा १३ औ विश्व रेविज दिवस २०१९ लाई एक कार्यक्रम गरि मनाइएको हो । सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकवाट शुरु भएको प्रभात फेरी वजार परिक्रम गरेर …
सुर्खेतमा छाडापशुको गणना शुरु
दिपेन्द्र शर्मा सुर्खेत ३१, भाद्र/ सुर्खेतमा रहेका छाडापशुको ब्यवस्थापन गर्न आजवाट गणना शुरु गरिएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले छाडापशुको ब्यवस्थापन गर्न गठन गरेको कार्यदलले सुर्खेतमा मंगलवार देखि छाडापशुहरुको गणना शुरु गरेको हो । मंगलवारवाट शुरु गरिएको गणनामा एक सय ४२ वटा छाडा पशुहरु भेटिएका छन …
छाडापशु ब्यवस्थापन गर्न कार्यदल गठन
दिपेन्द्र शर्मा सुर्खेत २५, भाद्र/ कर्णालीमा रहेका छाडापशुको ब्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ । भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा बुधवार मन्त्रालयमा आयोजना गरिएको सर्वपक्षिय छलफल पश्चात ७ सदस्यीय कार्यदल गठन गरिएको हो । पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डाक्टर टंक प्रसाद प्रसाईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन …
कर्णालीमा प्राङ्गारिक कृषि विधेयक पारित
दिपेन्द्र शर्मा सुर्खेत २२, भाद्र/कर्णाली प्रदेश सभाको बैठकमा प्राङ्गारिक कृषि सम्बन्धी विधेयक वहुमतले पारीत भएको छ । कर्णाली प्रदेश सभाको आइतवार वसेको चौथौ अधिवेशनको पच्चीसौ बैठकमा कर्णाली प्रदेश प्राङ्गारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ वहुमतले पारित भएको हो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला …









