सुर्खेत ३०, भदौ कर्णालीमा प्रदेशमा मंगलवार थप २८ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी पिसिआर परिक्षण प्रयोगशाला रुकुममा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार आठ सय …
Category: स्वास्थ्य
कर्णालीमा थपिए ४९ जना कोरोना संक्रमित
गणेश शर्मा सुर्खेत २९, भदौ / कर्णालीमा प्रदेशमा सोमवार थप ४९ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार आठ सय ३५ पुगेको छ …
पदाधीकारीलाई कोरोना पुष्टि भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे सेवा वन्द
सुर्खेत २८,भदौ / मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले डिन कार्यालयका पदाधीकारीमा कोरोना संक्रमण देखिए पछि सबै सेवा ७ दिनका लागी वन्द गरेको छ । सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत डिनको कार्यालयका पदाधीकारलिाई १ जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागी सवै सेवा वन्द गरिएको हो । विश्वविद्यालयको केन्द्रिय कार्यालय र डिनको कार्यालयवाट संचालन तथा …
कर्णालीमा २१ जनालाई कोरोना संक्रमण
सुर्खेत २७,भदौ / कर्णालीमा प्रदेशमा शनिवार थप २१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार …
कर्णालीमा ३० संक्रमित थपिए
गणेश शर्मा सुर्खेत २६,भदौ / कर्णाली प्रदेशमा कोरोना भाइरसका ३० जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा शुक्रवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३० जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय ५५ पुगेको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत, पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेत …
कर्णालीमा थपिए ६ संक्रमित
सुर्खेत २५,भदौ/ कर्णाली प्रदेशमा कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा विहिवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय २५ पुगेको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थपिने संक्रमितहरू …
बिरामी पशुका लागि यी हुन् घरेलु उपचारहरू
कृष्णबहादुर बि.क. अहिले देश “कोभिड-१९” को विश्वव्यापी महामारी रोकथामका लागि गरिएको देशव्यापी बन्दाबन्दीमा रहेको । अन्य क्षेत्र जस्तै पशुपालन क्षेत्रमा पनि कोरनाले नराम्रो संग असर गरेको छ । पशु सेवा अत्यावश्यक सेवामा नपर्ने भएकाले पशु अस्पताल खुलेका छैनन् । यति बेला कृषकहरुले पालेका पशु विरामी हुँदा उपचारमा समस्या भएकाले …
प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन शुरु
सुर्खेत ७ फागुन/कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ शुरु भएको छ । कर्णाली प्रदेश सरकार , भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन शुरु भएको हो । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन,अवसर, चुनौति ,निति तथा भावी कार्यदिशा विषयमा ब्यापक छलफल हुनेछ …
कर्णालीमा मनाइयो विषादी प्रयोग मुक्त सप्ताह
सुर्खेत ७ माघ/कर्णालीमा विषादीको प्रयोग मुक्त गर्नका लागि ‘विषादी प्रयोग मुक्त सप्ताह २०७६ मनाइएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउँदै विषादी प्रयोग मुक्त सप्ताह मनाइएको हो । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउनका लागि आधार निमार्ण गर्न निर्णय गरेको प्रदेश सरकारले अभियान …
जन्मदिनमा सांसद खड्काद्धारा आश्रमलाई सहयोग
सुर्खेत २२ पौष/कर्णाली प्रदेशसभा सदस्य पदमा खड्काले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेकी छन् । प्रदेशसभा सदस्य खड्काले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार आश्रमलाई आवश्यक खाद्यनन् सहयोग गरेकी हुन । खड्काले चामल दाल, पिठोलगायत आश्रमलाई आवश्यक समानहरु गरेर ८ हजार बराबरको समान सहयोग गरेकी हुुन । प्रदेशसभा सदस्य खड्को …






