दीपेन्द्र शर्मा सुर्खेत २० साउन / कर्णाली प्रदेश सरकारले तिनपांग्रे सवारी साधन अटोरिक्सा लाई ब्यवस्थित गर्ने भएको छ । प्रदेश सरकारको भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले प्रदेशभित्र संचालन हुने अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन गरेर कर्णालीमा ब्यवस्थित गर्न लागेको हो । मन्त्रालयले तिनपांग्रे सवारी साधन अटोरिक्सा व्यवस्थित गर्नका लागी …
Category: स्वास्थ्य
डाक्टर दम्पतीद्वारा निशुल्क विशेषज्ञ सेवा
सुर्खेत १७ साउन/ कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरपालिकाको लाटीकोईलीमा निशुल्क रुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन । लाटिकोइली स्वास्थ्य चौकीमा सुर्खेतका विशेषज्ञ दम्पती डाक्टरले निशुल्क सेवा शुरु गरेका हुन । छात्रवृतिमा काठमाण्डाैकाे टिचिन्ग अस्पतालमा अध्ययन गरेका विषशेज्ञ जोडी डाक्टर शुभ श्रेष्ठ र डाक्टर कृतिका थापा श्रेष्ठले लाटीकोइलीको स्वास्थ्य चौकीमा …
कर्णालीका होटल व्यवसायीद्धारा राहत माग
दीपेन्द्र शर्मा सुर्खेत,१४ साउन/ सुर्खेतका होटल ब्यवसायीले कर्णाली प्रदेश सरकार संग राहतको माग गरेका छन । होटल व्यवसायी संघ सुर्खेतले विहिवार कर्णाली प्रदेश सरकारलाई आफनो मागपत्र वुझाउदै कोरोनाका कारण थला परेको होटेल ब्यवसायलाई उकास्न राहतको माग गरेका हुन । कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा …
लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान
सुष्मा सुब्बा लामा नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो …
कर्णाली प्रदेश सरकारको एक वर्ष ः २१ किलोमिटर सडक कालोपत्र
दीपेन्द्र शर्मा सुर्खेत १३,साउन / कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ । आ.व २०७७÷०७८ को वार्षिक प्रगतीको समिक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको हो । एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र सात सय ५८ दशमलव दुइ किलोमिटर नयाँ सडक …
उद्यममा लाग्ने युवालाई कर्णाली सरकारले सहयोग गर्ने
सुर्खेत,१३ साउन / लागूऔषधको दुव्र्यसनीवा छुटाउन कर्णालीका युवाहरुलाई कर्णाली प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको छ । युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट मुक्त गराउनका लागी प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको हो । बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालको ज्ञापन पत्र बुझ्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट …
कर्णालीमा कुकुरलाई निशुल्क बन्ध्याकरण
दिपेन्द्र शर्मा सुर्खेत १३ माघ /सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी निशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण रोग अन्वेषन तथा रेविज विरुद्ध खोप कार्यक्रम संचालन गरिएको हो । कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका …
कर्णालीमा अपाङ्ग मैत्रि कानुन निमार्णमा जोड
दिपेन्द्र शर्मा सुर्खेत १७, मंसिर कर्णालीका अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्रि कानुन निमार्णमा जोड दिएका छन । वुधबार २९ औ अन्तर्राष्ट्रिय अपाङ्गगता दिवसको अवसरमा राष्ट्रिय अपाङ्गग महासंघ कर्णाली प्रदेशले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले प्रदेशमा अपाङ्गमैत्रि कानुन निमार्ण हुनुपर्नेमा जोड दिएका हुन । …
कर्णालीमा थपिए ११४जना कोरोना संक्रमित
सुर्खेत १, असोज / कर्णालीमा प्रदेशमा विहिवार थप ११४ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा एक सय ५ र दैलेख अस्पातल दैलेखमा ९ जनामा गरि गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको …
कर्णालीमा थपिए ५१ जना कोरोना संक्रमित
सुर्खेत ३१, भदौ / कर्णालीमा प्रदेशमा मंगलवार थप ५१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पातल दैलेख र चौरजहारी पिसिआर परिक्षण प्रयोगशाला रुकुममा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या …









