सुर्खेत २ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा मुख्यमन्त्रि शर्माले आफनो एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गरेका हुन । मुख्यमन्त्री राजकुमार शर्माले सार्वजनिक गरेको उलब्धीलाई सन्तोषजनक मानेका छन । लोककल्याणकारी विज्ञापन …
Category: स्वास्थ्य
काठमाण्डौ टुँडिखेलको भीडमा च्यापिएर १६ जना घाइते (नामसहित)
काठमाडौं १ माघ / काठमाण्डौको टुँडिखेलमा आयोजित माघी मेलाको भिडभाडमा च्यापिएर १६ जना घाइते भएका छन । टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा धेरै भिडभाड भएकाले त्यहाँ पुगेका मानिसहरू च्यापिएका हुन । अपराह्न ४ बजे भिडभाड हुँदा घाइते भएका सबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी …
मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न
दिपेन्द्र शर्मा मंसिर १९ सुर्खेत/सुर्खेतको मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेत र वीरेन्द्रनगर नगरपालिका कृषि विकास शाखाको संयुक्त आयोजना तथा मनिकापुर सहकारी सस्थाको समन्वयमा शिविर संचालन गरिएको हो । दशौ विश्व माटो दिवस २०२३ को सन्दर्भमा वीरेन्द्रनगर १० मनिकापुर सुर्खेतमा कृषकहरुले संकलन …
मप विश्वविद्यालयद्धारा भूकम्प पीडितहरुलाइ राहत सहयोग
२० कात्तिक सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । विश्वविद्यालयले जाजरकोट र रुकुम पश्चिमका भुकुम्प प्रभावितका लागि रु १२ लाख बराबरको राहत सहयोग गरेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जा, जलस्रोत तथा सिचाँइमन्त्री शक्तिवहादुर बस्नेत, कर्णाली …
लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध सडक नाटक प्रदर्शन
प्रदिप वुढा सुर्खेत १० फागुन / अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध फागुन १० गते बुधबार पनि दोस्रोपटक सडक नाटक प्रदर्शन गरेको छ । वीरेन्द्रनगरमा गरिएको सडक नाटक मार्फत समाजमा हुने लैंगिक हिसां तथा जातिय बिभेदका घटनालाई नाटक मार्फत दर्शाउन खाजिएको थियो । …
बालश्रम अन्त्यका लागी राज्य जिम्मेवार वन्नुपर्नेमा सरोकारवालाको जोड
दिपेन्द्र शर्मा सुर्खेत ८ असोज/ कर्णालीमा बालश्रमको वर्तमान अवस्था सम्बन्धी सरोकारवाला विच अन्तरक्रिया आयोजना गरिएको छ । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ नेपालको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम २०७८ अन्तरगत विहिवार सामजिक विकास मन्त्रालय र युनिसेफले सयुक्तरुपमा बालश्रम निवारण सम्बन्धी राष्ट्रिय …
दिगो विकास लक्ष्य हासिल गर्न चुनौती
दिपेन्द्र शर्मा सुर्खेत १० असोज / कर्णाली प्रदेशलाई सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । दिगो विकास लक्ष्य पुरा गर्न बाँकी रहेको नौ वर्षमा स्वच्छ खानेपानी, स्वास्थ्य, वातावरण, गुणस्तरीय शिक्षा लगायतको लक्ष्य हासिल गर्न चुनौती देखिएको हो । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ …
कर्णालीमा विपतमैत्री नीति वनाइने
दीपेन्द्र शर्मा सुर्खेत ७ असोज / कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले कर्णालीमा विपतमैत्रि नीति वन्ने वताउनु भएकोछ । कर्णाली प्रदेश सरकारले निमार्ण गर्ने हरेक नीति विपतमैत्री वनाइने मन्त्री नेपालीले जानकारी दिनुभयो । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह अन्तरगत विहिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास …
जाजरकोटमा मास्क बैंक स्थापना गरिने
जाजरकोट २५ साउन / जाजरकोटमा विपन्न र असहाय समुदायका लागि मास्क बैंक स्थापना भएको छ । सवै विपन्न समुदायका व्यक्तिहरुले दिनहु मास्क किनेर लाउना असम्भव देखिएकाले मास्क बेैक स्थापना गर्न लागिएको यार्सन जाजरकोटका कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिनुभयो । ए हजुर तपाईंको माक्स खोइ ?अभियान अन्तरगत आज आयोजित र्याली …
कारितास नेपालद्धारा २६ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण
सहदेव वस्नेत जाजरकोट २४ साउन / कारितास नेपालले जिल्ला कोभीड व्यवस्थापन समिति मार्फत जिल्ला अस्पताल जाजरकोट लाई कोभीड स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । आइतवार जिल्ला अस्पताल जाजरकोटमा आयोजित एक कार्यक्रमका विच कारितास नेपालका क्षेत्रिय कार्यक्रम व्यवस्थापक जनक शर्माले कोभीड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा र …










