Category: स्वास्थ्य
शिवालय गाँउपालिका जाजरकोटको अनुरोध
शिवालय गाँउपालिका जाजरकोटको अनुरोध
हुम्लामा घुम्ती आकस्मिक उपचार सेवा
हुम्ला ३ असार/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाद्धारा घुम्ती आकस्मिक उपचार सेवा संचालन गरिएको छ । जिल्ला सदरमुकाम सिमकोट स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा रहेको स्याउ बगैंचामा घुम्ती आकस्मिक उपचार सेवाको शुरुवात गरिएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाको परिसरमा रहेको स्याउ बगैचामा रातो कमिला लाग्ने, फल …
जैविक विषाधी निमार्णको लागि कृषकलाई सामाग्री हस्तान्तरण
दिपेन्द्र शर्मा सुर्खेत २६ फागुन /वीरेन्द्रनगरका कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागि आवश्यक सामाग्री सहयोग गरिएको छ । एकिकृत कृषि प्रयोगशाला सुर्खेतले वीरेन्द्रनगर १ सृजना टोल सुर्खेतको सृजना कृषि तथा पशुपालन कृषक समूहमा आवद्ध कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागी आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो । कृषकलाई जैविक …
स्थानीय उत्पादनलाई वजारीकरण गर्न माग
दिपेन्द्र शर्मा सुर्खेत ४ माघ / जाजरकोट शिवालयका किसानले स्थानीय उत्पादनलाई वजारीकरण गर्न माग गरेका छन । गाँउपालिकाको केन्द्रमा रहेको हाट वजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरुले आफनो उत्पादनलाई बजारीकरण गरिदिन माग गरेका हुन । शिवालय गाउपालिका जाजरकोटको कृषि तथा पशुपन्छि विकास शाखाको आयोजना तथा साहास नेपाल,पाइला परियोजना शिवालय जाजरकोटको …
कर्णाली प्रदेश निजामती सेवा ऐन तथा नियमावली संशोधन गर्न माग
दिपेन्द्र शर्मा सुर्खेत १९ माघ/ कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा क्रियाशिल राष्ट्रियस्तरका ट्रेडयुनियनहरुले कर्णाली प्रदेश निजामती सेवा ऐन तथा नियमावली संशोधन गर्न माग गरेका छन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासंग कर्णाली प्रदेश निजामती सेवा ऐन र नियमावली, २०८० मा भएका केही ब्यवस्थाहरु संशोधन गर्न माग गरेका छन । …
गैटाडका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि
माघ १९ सुर्खेत / अछाम जिल्लाको कमल वजार नगरपालिका ६ गैटाडमा जुम्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि भएको छ । गत माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले …
प्रदेश अस्पतालमा स्पानल इन्जुरीको सफल अप्रेशन ः ५१ वटा स्पानल इन्जुरीको अप्रेशन
सुर्खेत ८ माघ / प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी (मेरुदण्डको अप्रेशन) को सफल अप्रेशन गरिएको छ । अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । स्पानल इन्जुरीको अप्रेशन जटिल प्रकृतिको उपचार सेवा मध्येको भएपनी प्रदेश …










