प्राकृतिक विपत्तिमा परी देशभर १४ जनाको मृत्यु

     असार २३, काठमाडौं । दुइदिनको मनसुनले देशभर १४ जनाको ज्यान गएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै देशभरमा १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन भने १९ जना घाइते छन । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, …

मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिक उत्सव

  असार ३ सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिकोत्सव सोमबार  सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा रहेकोे बिश्वबिद्धालयको सभाहलमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको  प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमको  अध्यक्षतामा बार्षिक उत्सब सम्पन्न भएको हो । मुख्यमन्त्री, उपकुलपति, सेवा आयोगका अध्यक्षद्वारा  केन्द्रीय …

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र  गल्ली म्याप्सबीच सहकार्य

काठमाडौं, माघ ४/ स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि  पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र …

कर्णाली सरकारको उपलब्धी सन्तोषजनक

सुर्खेत २ माघ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा मुख्यमन्त्रि शर्माले आफनो एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गरेका हुन । मुख्यमन्त्री राजकुमार शर्माले सार्वजनिक गरेको उलब्धीलाई सन्तोषजनक मानेका छन । लोककल्याणकारी विज्ञापन …

प्राप्त गरेका अधिकार रक्षा र सुदृढ गरेर अगाडि बढौं ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनु भएको छ । सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले वर्तमान संविधान …

माओवादीकोे विशेष रूपान्तरण अभियान आज समापन हुने

काठमाडौँ,१६पुष । नेकपा (माओवादी केन्द्र) ले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनपरिचालनसहित सोमबार समापन हुने भएको छ । साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । बैठकको निर्णय बमोजिम भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडामा …

बालकुमारी घटनाको जाँचबुझ गर्न सरकारद्धारा उच्चस्तरीय आयोग गठन

१६ पुस, काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । आयोगका सदस्यमा पूर्व …

२०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढे ः पत्रकार महासंघ

काठमाडौं, १५ पुस/ सन २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन । सन २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकोमा सन २०२३ मा ५८ वटा घटना रेकर्ड भएको नेपाल पत्रकार महासघका महासचिव रोशन पुरीले जानकारी दिए । २०२२ को तुलनामा २०२३ मा घटना वढेपछि …

मध्यपश्चिम विश्वविद्यालयका परिक्षा प्रमुख सहित ६ जनालाई कारवाही

दिपेन्द्र शर्मा सुर्खेत, १५ पुष/ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परिक्षा प्रमुख सहित ६ जना कर्मचारीलाई कारवाही गरेको छ । विश्वविद्यालयले परिक्षामा प्रश्नपत्र आउट गरेको अभियोगमा ६ जना कर्मचारीलाई कारवाही गरेको हो । प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख सहित ६ जना कर्मचारीहरुलाई कारवाही …