सुर्खेत २८ पुष । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा शनिबार मुख्यमन्त्रि शर्माले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यप्रगति सार्वजनिक गरेका हुन । आफनो कार्यकालको उपलब्धी र चुनौती सहितको आफनो अनुभव पनि पत्रकारलाई …
Category: समाचार
सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण ः मन्त्रि जिसी
दिपेन्द्र शर्मा सुर्खेत २१ पुष / कर्णाली प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णवहादुर जिसीले नागरिकको सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण हुने वताउनुभएको छ । नियम विपरित जाने जोकोहीलाई पनि कानुन अनुसार कारवाही गरेर सुरक्षित र ब्यवस्थीत यात्रा गराउनु ट्राफिक प्रहरीको दायित्व भएको मन्त्री जिसीले वताउनुभयो …
राष्ट्रिय भलिबल प्रतियोगिता सुर्खेतमा उदघाटन ः पहिलो खेलमा मधेश,एपीएफ, लुम्बिनी र आर्मी क्लव विजयी
सुर्खेत २० पुष / कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरको खुल्ला मञ्चमा आयोजित ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा मधेश,एपीएफ, लुम्बिनी र आर्मी क्लव विजयी भएका छन । पहिलो चरण अन्तर्गत मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाइ, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाइ, त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई र सशस्त्र प्रहरी बल एपिएफले …
भारतले सिधा २० करोड लगानी गर्ने विषय गलत ः अध्यक्ष थापा
सुर्खेत २० पुष/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदूतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधान गलत भएको वताएका छन । राजदूतावास मार्फत आफना योजनाहरुहरुमा २० करोड सम्म सिधै लगानी गर्न पाउनुले राष्ट्रियता कमजोर हुने थापाले वताएका हुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा …
बालकुमारी घटना ः मृतकका आफन्तले प्रधानमन्त्रीलाई वुझाए ११ वुदे मागपत्र
दिपेन्द्र शर्मा सुर्खेत १६ पुष / ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतका आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्रीलाई ११ वुदे मागपत्र वुझाएका छन । सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मागपत्र वुझाएका हुन । सुजन आफन्तले बालकुमारी घटनाको निष्पक्ष छानविनका लागि दवाव दिन जिल्ला …
‘धोती दिवस’ को र्यालीबाट संघियमन्त्री साह पक्राउ
१६ पुस, काठमाडौं / ‘राष्ट्रिय धोती दिवस’ को अवसरमा आयोजित र्यालीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा आयोजित ‘राष्ट्रिय धोती दिवस’ को र्याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई पक्राउ गरेको हो । निषेधित क्षेत्र माइतीघरमा …
बालकुमारी घटनाका विरुद्ध जिल्ला प्रशासन कार्यालय घेराउ गरिने
सुर्खेत १६ पुष / बालकुमारी घटनाका विरुद्ध दवाव दिनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई घेराउ गरिने भएको छ । मृतकका आफन्तहरुको पिडित संघर्ष समितिले सरकारलाई दवाव दिनका लागि आज जिल्ला प्रशासन कार्यालय सुर्खेतको कार्यालय घेराउ गर्ने जनाएको छ । सुर्खेतको जिल्ला प्रशासन कार्यालय घेराउ संगै विभिन्न विषयहरु समावेश भएको मागपत्र …
माओवादीकोे विशेष रूपान्तरण अभियान आज समापन हुने
काठमाडौँ,१६पुष । नेकपा (माओवादी केन्द्र) ले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनपरिचालनसहित सोमबार समापन हुने भएको छ । साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । बैठकको निर्णय बमोजिम भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडामा …
बालकुमारी घटनाको जाँचबुझ गर्न सरकारद्धारा उच्चस्तरीय आयोग गठन
१६ पुस, काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । आयोगका सदस्यमा पूर्व …
कर्णाली प्रदेश प्रमुखले दिए तमु ल्होसारको शुभकामना
सुर्खेत १५, पुष कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत शुभकामना ब्यक्त गरेका छन । उनले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएकाले गुरुङ समुदायको तमु ल्होसारले भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर …










