माओवादी केन्द्र प्रवास प्रदेशको जुम परामर्श बैठक सुरु

काठमाडौ, १ असोज । नेकपा माओवादी केन्द्र प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाडाबाट केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच जुम बैठक सुरु भएको हो। दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य …

वीरेन्द्रनगरमा शैक्षिक सवाल विषयक अन्तरक्रिया

भाद्र २५ सुर्खेत / मंगलबार कर्णाली प्रदेशको राजधानी रहेकोे  वीरेन्द्रनगरमा शैक्षिक सवाल विषयक अन्तरक्रिया सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)को  अध्यक्षतामा “उपकुलपतिलाई तथा शैक्षिक सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  हो । वीरेन्द्रनगर नगरपालिकाको …

तीजः एक परिचर्चा

ईश्वरी कुमारी शर्मा बि.एम. नेपाली समाज बिबिधतामा आधारीत छ । यहाँको भौगोलिक स्थिति संगै रीति परम्परा,संस्कार, संस्कृति, मेलापर्वहरु पनि फरक र मौलिक छन् । बिबिधता भित्र एकता छ । बिबिधतामा एकता नै हाम्रो मौलिक पहिचान हो, हाम्रो गौरव हो । यस्ता थुप्रै मौलिक पर्वहरु मध्ये तीज पनि नेपाली महिलाहरुको प्रिय …

युद्धपत्रकार शर्माले ल्याए ‘जुनीदेखि पिलीसम्म’ नियात्रा संग्रह

सुर्खेत २० भाद्र / पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारितको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलीसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलीसम्म’ यही भदौ १३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुर्खेत वीरेन्द्रनगरमा लोकार्पण भइसकेको छ । तत्कालीन् नेकपा माओवादीको …

सवारी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

सुर्खेत ४ भाद्र /हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोड नजिकै सोमबार दुर्घटना भएको हो । उनको नेपालगञ्जमा उपचारका क्रममा आज …

यज्ञकुमार गिरीको करिमै रहिछ जन्जाल सार्वजनिक

साउन १७, सुर्खेत / सुर्खेतका गितकार एवम संगितकार यज्ञकुमार गिरीको तिज गित करिमै रहिछ जन्जाल सार्वजनिक भएको छ । कर्मैले घुमायो, मन मुटु खाने भो बोलको गितको अपार सफलता पछि यो वर्ष पनि हिन्दु नारीको महान चाड तिजको अबसरमा गाउँ परिवेशमा नारीले भोग्नु परेका कथा व्यथालाई लक्षित गरि उक्त गित …

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

९ श्रावण २०८१, बुधबार ÷ काडमाडौं– आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को–पाइलट एस कटुवालसहित १७ जना थिए । चालक बाहेक जहाजमा पुरुष १६ …

सौर्य एयरलाइन्सको विमान दुर्घटना

साउन ९ काठमाण्डौ/ काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार …

सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना

साउन ९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छ । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

  असार २९, काठमाडौ /‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा   पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो …