श्रम कानुनको पालना विषयक अन्तक्र्रिया बुटवलमा सम्पन्न

पोसकान्त पोखरेल बुटवल, जेठ २७\ श्रम तथा रोजगार मन्त्रालयको आयोजना र श्रम कार्यालय बुटवलको सहकार्यमा ‘असल श्रम सम्बन्ध स्थापना तथा श्रम कानुनको कार्यान्वयन’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा श्रम कानुनको प्रभावकारी कार्यान्वयन र औद्योगिक शान्ति स्थापनाका विविध पक्षमा छलफलको …

कर्णालीस्थित श्रीपाली बस्न्यातहरूको वंशावली र गोत्रसम्बन्धी पुस्तक विमोचन

  सुर्खेत, २४ जेष्ठ \श्रीपाली बस्न्यात समाज सुर्खेतको आयोजनामा जगत बहादुर बस्नेतद्वारा लिखित “कर्णालीप्रदेशस्थित श्रीपाली बस्न्यातहरूको वंशावली, गोत्र र मष्ट को हुन् भन्ने सम्बन्धी पुस्तक” को विमोचन गरिएको छ। वीरेन्द्रनगर–७, सुर्खेतमा आयोजित कार्यक्रममा श्रीपाली बस्न्यात समाजका अध्यक्ष टोप बहादुर बस्नेतको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि   पूर्व क्याम्पस प्रमुख कृष्ण …

अन्तर व्यवस्थापिका सम्मेलन २०८३, कैलालीको टीकापुरमा शुरु

टिकापुर २३ जेष्ठ / अन्तर व्यवस्थापिका सम्मेलन २०८३ कैलालीको टीकापुरमा शुरु भएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा अन्तर व्यवस्थापिका सम्मेलन २०८३ कैलालीको टीकापुरमा शुरु भएको हो । अन्तर व्यवस्थापिका सम्मेलन २०८३का प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र विशिष्ट अतिथि राष्ट्रिय सभाका अध्यक्ष …

विश्व वातावरण दिवस २०८३ का अवसरमा गोडमेल तथा सरसफाइ कार्यक्रम सम्पन्न

सुर्खेत, २२ जेठ विश्व वातावरण दिवस २०८३ को अवसरमा समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने मूल नाराका साथ मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय प्रशासनिक भवन परिसर, वीरेन्द्रनगर सुर्खेतमा विरुवाको गोडमेलसँगै सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रकृतिप्रति सम्मान र वातावरणीय स्वच्छताप्रति साझा जिम्मेवारीलाई आत्मसात् गर्दै शुक्रवार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार …

मध्यपश्चिम विश्वविद्यालयमा क्षमता अभिवृद्धि कार्यक्रम सुरु

सुर्खेत, जेठ १८ – मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न निकायमा कार्यरत शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरूका लागि रणनीतिक योजना विकाससम्बन्धी तीनदिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । योजना विकास तथा अनुगमन निर्देशनालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमको सोमबार वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समुद्घाटन गरिएको हो । …

मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होसः जेनजी  सोडारी

जेठ १७ काठमाडौं जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जेनजीले माग गरेको छ । आइतवार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय जेनजी–नागरिक अभियान’ले सत्ताको छायाँमा नपरी निष्पक्ष कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेको छ । अभियानका सह–संयोजक अजय सोडारीले आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपुरो भए पनि सत्य–तत्थ्य …

रुकुममा पहिलोपटक आयोजित बहुविषयक राष्ट्रिय सम्मेलन सम्पन्न

जेठ १६, रुकुम पश्चिम । रुकुम पश्चिमस्थित मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा पहिलोपटक आयोजना गरिएको दुई दिने बहुविषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । “कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षाका लागि उच्च शैक्षिक संस्थाको भूमिका” भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलन अनुसन्धानका विविध विषयमा गहन विमर्श गर्दै शनिबार सम्पन्न …

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा यहि जेष्ठ १५ गते शुक्रबार आयोजित उक्त कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित स्थानीय किसान, कृषि व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई स्वागत गरेका थिए । …

संगठित हुँदै काठमाडौँ पुगे सुकुम्बासी

काठमाडौँ । सरकारले विना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । उनिहरुले सरकारको नेतृत्व गरेको पार्टीका सभापति रवि लामिछानेले चुनावको बेला बोलेको कुरालाई स्मरण गर्दै ‘रबिको छाती कहाँ गयो ?’ भन्ने प्रश्न समेत गरे । सुकुम्बासी समस्या कानुन निर्माण भएर पुर्जा वितरणको अन्तिम …

श्रीकृष्णले न्याय नपाए माइतिघरपछि सिंहदरबारमा धर्ना दिन्छौंः जेनजी यूनाइटेड

काठमाडौं । श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमया विश्वकर्माले आफ्नो छोराको हत्यालाई आत्महत्या प्रमाणित गर्नखोज्नुले राज्यको बदनियत भएको आरोप लगाएकी छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा जेनजी युनाइटेडले आयोजना गरेको कार्यक्रममा विश्वकर्माले प्रहरीको हिरासतमा हत्या गरिएको दबी गर्दै दोषि बचाउने षड्यन्त्र भएको जिकिरसमेत गरेकी छन् । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा …