सुकुम्बासीका माग पुरा गराउन सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक

काठमाडौं । बस्न दे सरकार ! बाँच्न दे सरकार !! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । …

न्यायको माग गर्दै आरती रावल पुनः आमरण अनसन बस्ने

जेठ १४ काठमाडौं मुद्धाबाट सफाई नपाउँदै भूवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन् । बिहिवार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बनको मागसमेत गरेकि छन् । पीडित रावलले तीनै तहका अदालतमा निज गिरीविरुद्ध मुद्धा चलिरहेको बखत …

प्रतिवेदन सार्वजनिक नभए मानवअधिकार अयोगका पदाधिकारीहरुले सामुहीक राजिनामा दिनुपर्छ’

जेठ ८ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते ‘जेनजी छानविन प्रतिवेदन’ सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको जेनजी अभियान्ताले जानकारी दिएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘जेठ १८ गते सार्वजनिक गर्न नसकिए आयोग पदाधिकारीहरु स्वयमले सामुहिक राजीनामा दिने’ भनेर विश्वस्थ पारेको जेनजीले खुलासा …

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

–क्षितिज बिक्रम खनाल बुटवल । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटर यात्रा कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको उत्कृष्ट सन्देश दिएको छ। बिहानै शोरुम परिसरमा भेला भएका सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथा यात्रासम्बन्धी आवश्यक समन्वयपछि आकर्षक ढंगले सजिएका स्कुटरहरूको समूहले औपचारिक रूपमा यात्रा सुरु गरेको …

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

  जेठ ७ काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ । महासंघका अध्यक्ष खेमराज …

बालेन सरकार जनतामाथि क्रुर बन्योः राष्ट्रिय जेनजी–नागरिक अभियान

काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान सरकारले जनतामाथि क्रुर शासन चलाएको आरोप लगाएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफूहरुको ‘बालेन’ सरकारमाथि निरन्तर निगरानी रहनेसमेत बताएको छ । अभियानका संयोजक सुनिल सिंहले वर्तमान सरकार राष्ट्रिय स्वाधीनताको मुद्धामा मौन रहने र जनतामाथि अत्याचारी बनेको आरोप लगाए । “नेपाली …

 लघुवित्त पीडितको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग

जेठ २ काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालते पीडितको पक्षमा गरेको फैसला कार्यान्वयन गर्नसमेत माग गरेको छ । समितिका अध्यक्ष मनिराम ज्ञवालीले ५ वर्षदेखि …

अन्तराष्ट्रिय नर्सिङ डेः स्टेजमा आफ्नै पीडा देख्दा रसाए सेतो कोटका आँखाहरू

काठमाडौं । अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको सास जोगाउने हातहरू, कहिलेकाहीँ आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र कति थकान, कति आँसु र कति त्याग लुकेको हुन्छ भन्ने कुरा धेरैले देख्दैनन् । तर, मंगलबार नेपाल मेडिकल कलेजको सभा हलमा मञ्चन गरिएको एउटा नाटकले त्यही अदृश्य पीडालाई सबैको …

भूमि आयोगका पूर्व–पदाधिकारीहरुको प्रश्नः सेनाको आडमा डोजर आतंक किन

जेठ १ काठमाडौं  राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले ३ लाख भूमिहीन तथा सुकुम्बासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको गैरजिम्मेवारी कदम भएको बताए । राष्ट्रिय …

‘सुकुम्बासीको न्यायका लागि ५ घण्टा पूर्वपश्चिम राजमार्ग चक्का जाम’

वैशाख ३० काठमाडौं अखिल नेपाल सुकुम्बासी संघले पूर्वपश्चिम राजमार्ग ५ घण्टाका लागि चक्का जामको घोषणा । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि वैशाख ३१ गते विहान ५ बजेदेखि १० बजेसम्मको लागि चक्का जामको घोषणा गरेको जनाएको छ । नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र …