दिपेन्द्र शर्मा जाजरकोट,२२ साउन जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो परि बेपत्ता भएका गोविन्द परियार अझै भेटिएका छैनन । होमवर्क गरिरहेका वेला पहिरोमा परि बेपत्ता भएका कुशे गाँउपालीका ५ जाजरकोटका ८ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् । आईतवार नभेटिएका गोविन्द सोमवार दिनभर खोजतलास गर्दा पनि नभेटिएको र आज …
Category: जाजरकोट
जाजरकोटको पहिरोमा मृत्यु भएका परिवारलाई एक लाख २५ हजार राहत
जाजरकोट २१ साउन । पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सरकारले मृतकका परिवारलाई एक लाख २५ हजार राहत उपलब्ध गराउने घोषणा गरेका छन् । उनले संघिय सरकारले एकलाख र प्रदेश सरकारले प्रति मृतक २५ हजारका दरले राहत दिने घोषणा समेत गरेका छन् …
पहिरोमा परि ८ को मृत्यु एक बेपत्ता
दिपेन्द्र शर्मा सुर्खेत २० साउन/ जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । आइतवार विहान गएको पहिरोले पुरेका एकै घरका चार जना सहित आठ जनाको मृत्यु भएको हो । भेरी नगरपालिका वडा नं. ३ ठाटीवजारवाट पानीनाउला जाने वाटोमा रहेका गोपाल नेपाली र तिर्थराज बोहराको घरमा पहिरो …
जनसत्ताका लिखतले नागरिकलाइ समस्या
दिपेन्द्र शर्मा सुर्खेत, ७ साउन । कर्णाली प्रदेशका जिल्लामा जनसत्ताका लिखतले नागरिकलाई समस्या समस्या भएको छ । तत्कालिन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा निमार्ण गरिएको जनसत्ताबाट पास गरिएका जग्गाहरुले मान्यता नपाएपछि कर्णालीका जिल्लाहरुमा समस्या भएको हो । कर्णाली प्रदेशका रुकुम, सल्यान, जाजरकोट लगाएका जिल्लाहरुमा विगतमा जनसत्तावाट पास गरेका जग्गाहरुले …
सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी सृजना गर्न माग
सुर्खेत ७ साउन । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीहरुले सामुदायिक विद्यालयहरुमा कर्मचारीको दरबन्दी सृजना गर्न माग गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरवन्दी सृजनाको माग गरेका हुन् । उनीहरुल विद्यालय कर्मचारीहरुलाई निजामति वा शिक्षकसरह पदीय …
जाजरकोटको खाद्यान्न ठेक्कामा अनियमतिता
जाजरकोट ५ साउन – नेपाल खाद्य संस्थान जाजरकोट शाखामा आर्थिक बर्ष २०७५÷७६ को चामल ढुवानी ठेक्कामा बुधबार अनियमितता भएको छ । संस्थानको घाट डिपो र चौखा डिपोको चामल ढुवानी ठेक्कामा शाखाका कर्मचारी र व्यवशायीको मिलामतोमा अनियमितता भएको हो । कार्यालयले घाट डिपोको लागि ३९ लाख र चौखा डिपोको लागि १७ …
साईकल यात्री बाँनिया नगरप्रमुखद्वारा सम्मानित
विनोद कुमार घर्ती जाजरकोट ३१, असार । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकास घर्तीले साइकलद्धारा नेपाल भ्रमणमा रहेका ओमप्रकाश बानियाँलाई सम्मानित गनुभएको छ । बाँनिया जाजरकोट आएको सन्दर्भमा भेरी नगरपालिकाका नगरप्रमुख घर्तीले १५ हजार नगद , सिफासिर ,खादा सहित मायाको चिनो प्रदान गनुभयो । बैशाख १९ मा आफ्नो यात्रा सुरु गरेका …
कर्णाली प्रदेशले वर्षेनी ४५ करोड व्ययभार थेग्नुपर्ने
दिपेन्द्र शर्मा सुर्खेत २६ असार / कर्णाली प्रदेश अहिले पनि गरिब प्रदेशका रुपमा चित्रित छ । मानव सुचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । २०६८ सालको जनगणना अनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत जनसंख्या निरपेक्ष गरिब …
८० हजार घुस सहित इन्जिनियर पक्राउ
सुर्खेत २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई ८० हजार घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्यसम्पन्न प्रतिवेदन गराई दिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगद सहित पक्राउ गरिएको अख्तियारका …
गाउँपालिकाको निति बिपरित विद्यार्थी भर्ना लिन लगाउने स्रोत ब्यक्ति विवादमा
जाजरकोट २४ असार । गाउँपालिका तथा गाउँ शिक्षा समितिको निति विपरित विद्यार्थी भर्ना लिन लगाउने स्रोत ब्यक्ति कमलराज वस्नेत विवादमा तानीएका छन । जिल्लाको कुशे गाँउपालीकाले लिएको निति र कार्यक्रम बिपरित मर्ज गरिएको बिद्यालयमा भर्ना लिन लगाएकाले विवादमा तानिएका हुन । गाँउपालीकाको निति विपरित विद्यार्थी भर्ना लिन लगाएको विद्यालयमा स्रोत …







