दिपेन्द्र शर्मा सुर्खेत, २७ फागुन /कर्णाली प्रदेश सभाको वैठकमा सांसदहरुले प्रांगारिक कृषि विधेयकको स्वागत गर्नुभएको छ । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठकमा “कर्णाली प्रदेश प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथीको सैद्धान्तीक छलफल सांसदहरुले उक्त विधेयकको स्वागत गर्नुभएको हो । छलफलमा भाग लिदै प्रदेश सभा सदस्य …
Category: जाजरकोट
परिवर्तनको सुरुवात आफै बाट गरौ
शर्मीला थापा मानव सभ्यताको विकास संगै महिला र पुरुषको अस्तित्व सर्वस्विकार्य रहेको छ, सृष्टीका रचनाकारका रुपमा दुवैको भूमिका उत्तिकै छ, महिला र पुरुषका विचमा जुन जैविक तथा प्राकृतिक विविधता रहेको छ त्यस लाई हामी चाहेर पनि बदल्न सक्दैनौ, प्रकृतिले दिएका यस्तै केही जिम्मेवारी र भूमीका छन त्यसलाई हामीले सजिलै स्विकारी …
कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाईने
दिपेन्द्र शर्मा सुर्खेत, ६ फागुन/ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । …
कुशेमा विद्यालयलाई शिक्षण सिकाई अनुदान
जाजरकोट ३, असोज – कुशे गाउपालिकाले विद्यालयहरुलाई शिक्षण सिकाई अनुदान शीर्षकमा सवा करोड शिक्षक अनुदान वितरण गरेको छ । कुशेले ९ वटै वडा स्थित विद्यालयका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि उक्त अनुदान रकम वितरण गरेको हो । गाउपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक …
संकटग्रस्त काँग्रेस र जननायक विपी
जनक केसी, अध्यक्ष ,नेपाल प्रेस युनियन जाजरकोट गत वर्षको वैशाख देखि मंसिर पुस सम्मको समय नेपाली काँग्रेसको लागि ऐतिहासिक रुपमै सुखद देखिएन । इतिहासको गर्विलो सान गत वर्षको ६ महिने अवधिले कम्जोर वनाउदा गएको डेढ वर्ष देखि नेपालको पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेस नैतिक एवम भौतिक दुवै कोणवाट संकटमा परेको …
जाजरकोटमा टेलिफोनको असुविधा
जाजरकोट १ भाद्र – कुशे गाउपालिका ८, जिन्तालाकीे जयकु“वारा सिंहले टेलिफोनमा कुरा गर्न नपाएको एक महिना वितेछ । उनको मोबाइलमा घण्टी बज्न छाडेको त महिनौं भैसक्यो । सिंहले सल्यानमा बस्ने छोरा रमेशस“ग समेत टेलिफोन सम्पर्क गर्न पाएकी छैनन् । उनलाई छोरास“ग टेलिफोनमा कुरा गर्नका लागि डेड् घण्टा उकालो चढेर भाटकोट …
कांग्रेश नेता खड्काद्धारा राहत वितरण
सुर्खेत २७ साउन . जाजरकोटमा गएको पहिरोमा पुरिएर मृत्यु भएका ९ जनाका परिवारलाइ नेपाली काँग्रेस जाजरकोटका नेता रत्नवहादुर खड्काले राहत वितरण गरेका छन । जाजरकोटको सदरमुकाम खलंगामा एक हप्ता अगाडी गएको पहिरोमा परि मृत्यू हुने प्रति मृतक रु ३० हजारका दरले नेता खड्काले नगद राहत सहयोग गरेका हुन । पहिरोमा …
जाजरकोटको विकासका लागि पछि नहट्नेः पुर्व सांसद शाह
जाजरकोट २६ साउन । निर्वाचनमा पराजय व्यहोरे पनि जिल्लाको विकास र समृद्धिका लागि आफू पछि कहिल्यै नहट्ने पुर्व सांसद राजीव विक्रम शाहले बताएका छन् । विपि स्मृति भवन सानेपामा सम्पन्न जाजरकोट काठमाडौं सम्पर्क समिति गठन कार्यक्रमको भेलामा बोल्दै पूर्व सांसद शाहले यस्तो बताएका हुन् । नेपाली कांग्रेसमा आबद्ध नेताहरुले जिल्लाको विकासका …
जाजरकोटका पहिरो पिडितलाई राहत वितरण
दिपेन्द्र शर्मा सुर्खेत २३ साउन /जाजरकोट सदरमुकाममा गएको पहिरोमा परि आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । गत आईतवार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परि मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन जाजरकोटले राहत वितरण गरेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले पिडित …
कुशे गाउँपालीका द्धारा राहत बितरण
जाजरकोट २१ साउन । जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरो पिडित लाई कुशे गाँउपालिकाले राहत वितरण गरेकोछ । आइतवार जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरोमा परि विस्थापित परिवारलाई गाँउपालीकाले राहत वितरण गरिएको हो । पहिरोवाट विस्थापित भएर ठाँटी स्थीत बृद्धा श्रम केन्द्रमा बस्दै आएका पिडित परिवारलाई खाद्यन्नका साथै कम्मल र त्रिपाल राहत …










