काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो । यस्तै ६ …
Category: हाम्रो प्रदेश
सवारी चालक एशोसियसन कर्णालीको अध्यक्षमा देवकोटा निर्वाचित
सुर्खेत ३, कात्तिक/ कर्णाली प्रदेशमा रहेका सरकारी कार्यालय तथा संस्थानहरुमा कार्यरत सवारी चालकहरुको सस्था सरकारी तथा संस्थान सवारी चालक एशोसियसनको प्रदेश अध्यक्षमा श्यामप्रसाद देवकोटा निर्वाचित भएका छन । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको एशोसियसनको चुनावी साधारणसभाले पुनःदेवकोटालाई अध्यक्षमा सर्वसम्मत चयन निर्वाचत गरेको हो । देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कर्णाली …
आफनै कुराले पुस्तकको रुप लिएपछि………
दिपेन्द्र शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको जनयुद्ध २०५२ साल फागुन १ गतेदेखि २०६३ सम्म चल्यो । वि.सं. २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै जनयुद्ध समाप्त भयो । १० वर्ष ९ महिना ५ दिनसम्म …
ह्याप्पी वर्थ डे लकडाउन
प्रभा रावत /लकडाउन ! शब्दले सबैलाई कोभिड १९ को याद दिलाउँछ होला । जसले ४ वर्ष अगाडी विश्वलाई नै तहसनहस बनायो । त्यसमा हाम्रो नेपाल पनि अछुतो रहन सकेन् । जसको प्रभाव नेपालको हरेक क्षेत्रमा पर्न गयो विशेष गरी व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पा¥यो । जसका कारण देशको अर्थतन्त्रमा सिथिलता …
सवारी चालक एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा ःराज्यमन्त्री विकवाट पुजाको शुरुवात
सुर्खेत १ असोज । सवारी चालक एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा गरिएको हो । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका राज्यमन्त्री गमता विकले विश्वकर्मा बाबाको मुर्तीमा पूजा गरेकी छन । राज्यमन्त्री विकले पुजाको शुरुवात गरेपछि सवारी चालकहरुले संयुक्त …
वीरेन्द्रनगरमा शैक्षिक सवाल विषयक अन्तरक्रिया
भाद्र २५ सुर्खेत / मंगलबार कर्णाली प्रदेशको राजधानी रहेकोे वीरेन्द्रनगरमा शैक्षिक सवाल विषयक अन्तरक्रिया सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)को अध्यक्षतामा “उपकुलपतिलाई तथा शैक्षिक सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । वीरेन्द्रनगर नगरपालिकाको …
तीजः एक परिचर्चा
ईश्वरी कुमारी शर्मा बि.एम. नेपाली समाज बिबिधतामा आधारीत छ । यहाँको भौगोलिक स्थिति संगै रीति परम्परा,संस्कार, संस्कृति, मेलापर्वहरु पनि फरक र मौलिक छन् । बिबिधता भित्र एकता छ । बिबिधतामा एकता नै हाम्रो मौलिक पहिचान हो, हाम्रो गौरव हो । यस्ता थुप्रै मौलिक पर्वहरु मध्ये तीज पनि नेपाली महिलाहरुको प्रिय …
युद्धपत्रकार शर्माले ल्याए ‘जुनीदेखि पिलीसम्म’ नियात्रा संग्रह
सुर्खेत २० भाद्र / पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारितको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलीसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलीसम्म’ यही भदौ १३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुर्खेत वीरेन्द्रनगरमा लोकार्पण भइसकेको छ । तत्कालीन् नेकपा माओवादीको …
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन
सुर्खेत ४ भाद्र /हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोड नजिकै सोमबार दुर्घटना भएको हो । उनको नेपालगञ्जमा उपचारका क्रममा आज …
यज्ञकुमार गिरीको करिमै रहिछ जन्जाल सार्वजनिक
साउन १७, सुर्खेत / सुर्खेतका गितकार एवम संगितकार यज्ञकुमार गिरीको तिज गित करिमै रहिछ जन्जाल सार्वजनिक भएको छ । कर्मैले घुमायो, मन मुटु खाने भो बोलको गितको अपार सफलता पछि यो वर्ष पनि हिन्दु नारीको महान चाड तिजको अबसरमा गाउँ परिवेशमा नारीले भोग्नु परेका कथा व्यथालाई लक्षित गरि उक्त गित …










