१६ असार/ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका राम कुमार शाही [क्षितिज समर्पण] कर्णाली प्रदेशबाट उत्कृष्ट भएका छन्। प्रतिष्ठानले उनीसहित हरेक प्रदेशबाट एक/एक जनालाई उत्कृष्ट छनोट गर्दै आइतबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा आयोजित विशेष समारोहमा पुरस्कृत समेत गरेको छ। …
Category: हाम्रो प्रदेश
शिवालय गाँउपालिका जाजरकोटको अनुरोध
शिवालय गाँउपालिका जाजरकोटको अनुरोध
हुम्लामा घुम्ती आकस्मिक उपचार सेवा
हुम्ला ३ असार/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाद्धारा घुम्ती आकस्मिक उपचार सेवा संचालन गरिएको छ । जिल्ला सदरमुकाम सिमकोट स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा रहेको स्याउ बगैंचामा घुम्ती आकस्मिक उपचार सेवाको शुरुवात गरिएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाको परिसरमा रहेको स्याउ बगैचामा रातो कमिला लाग्ने, फल …
मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिक उत्सव
असार ३ सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा रहेकोे बिश्वबिद्धालयको सभाहलमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमको अध्यक्षतामा बार्षिक उत्सब सम्पन्न भएको हो । मुख्यमन्त्री, उपकुलपति, सेवा आयोगका अध्यक्षद्वारा केन्द्रीय …
वार्षिक कार्यक्रमको अनुगमन सम्पन्न
जेठ २६ हुम्ला/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाद्धारा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ । हुम्ला जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्थालाई वुझन जिल्ला स्तरिय अनुगमन गरिएको हो । जिल्लाको आर्थिक वर्ष.२०८०÷०८१ सम्म सञ्चालन गरिएका कार्यक्रमहरुको जिल्ला स्तरिय अनुगमन समितिवाट अनुगमन …
जैविक विषाधी निमार्णको लागि कृषकलाई सामाग्री हस्तान्तरण
दिपेन्द्र शर्मा सुर्खेत २६ फागुन /वीरेन्द्रनगरका कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागि आवश्यक सामाग्री सहयोग गरिएको छ । एकिकृत कृषि प्रयोगशाला सुर्खेतले वीरेन्द्रनगर १ सृजना टोल सुर्खेतको सृजना कृषि तथा पशुपालन कृषक समूहमा आवद्ध कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागी आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो । कृषकलाई जैविक …
प्रजातन्त्र दिवसले सबैलाई प्रेरित गर्नेछ ः प्रदेश प्रमुख परियार
सुर्खेत ७ फागुन / कर्णाली प्रदेशका प्रदेशप्रमुख तिलक परियारले ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र दिवसले सबैलाई प्रेरित गर्नेछ भन्ने विश्वास ब्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख परियारले ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णाली वासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीलाई दिवसको अवसरमा …










