सुर्खेत ३१ असार /कर्णालीका महिलाहरुले पुर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गरेका छन । नेकपा निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) ले आयोजना गरेको कर्णाली प्रदेश स्तरिय बैठक प्रशिक्षण तथा सम्मान कार्यक्रममा सहभागी कर्णालीका महिलाहरुले राज्यको मुल प्रवाहमा महिलाको सहभागीता कमी भएको भन्दै नेपाल संविधान संशोधन गरेर …
Category: सुर्खेत
आँप वेचेर कापीकलम
दिपेन्द्र शर्मा सुर्खेत २८ असार । वराहताल गाँउपालीका ८ सुर्खेतकी हिमा रोकाया दिउसोको समयमा सुर्खेत– जुम्ला सडकमा आँप बेच्नमा व्यस्त हुन्छिन् भने विहानै उठेर कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा आवत जावत गर्नेहरुका लागी सडकमा आँप, केरा राखेको डालो वोकेर वेच्न पुग्छीन । दिन भरि आँप केरा वेचेर कमाएको पैसाले उनि …
कर्णाली प्रदेशले वर्षेनी ४५ करोड व्ययभार थेग्नुपर्ने
दिपेन्द्र शर्मा सुर्खेत २६ असार / कर्णाली प्रदेश अहिले पनि गरिब प्रदेशका रुपमा चित्रित छ । मानव सुचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । २०६८ सालको जनगणना अनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत जनसंख्या निरपेक्ष गरिब …
कर्णालीका स्थानियतहका पदाधिकारीले सेवा सुविधा पाउने
दिपेन्द्र शर्मा सुर्खेत १९ असार /कर्णाली प्रदेशका अन्तरगतका स्थानीयतहका पदाधिकारीले सेवा सुविधा पाउने भएका छन । कर्णाली प्रदेश सभाको आजको वैठकले कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारीहरुले पाउने सेवा सुविधा सम्वन्धि व्यावस्था गर्न वनेको विद्येयक २०७५ सर्वसम्मतले पारित गरेपछि सेवासुविधा पाउने भएका हुन । केन्द्रले स्थानीय पदाधिकारीको सेवा सुविधाको लागि पठाएको …
कर्णाली प्रदेश सरकारद्वारा तीन निर्णय
दिपेन्द्र शर्मा सुर्खेत, १८ असार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश बाढी पहिरो समस्या समधान सम्बन्धी गठनादेश, २०७५, स्वीकृत गरिएको छ । आज बसेको बैठकले प्रदेश सभा सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको भूमि व्यवस्था, …
कर्णाली प्रदेश सभामा सतापक्षका सांसद नै प्रतिपक्षमा उभिएपछि…..
दिपेन्द्र शर्मा सुर्खेत, १६ असार कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरुले प्रतिप्रक्षको भुमिकामा टिप्पणी गरेका छन् । विनियोजन विधेयक अन्तरगत् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शिर्षकहरुमाथि आज भएको …
कर्णाली प्रदेश सरकारले अब भत्ताको ब्यवस्था नगर्ने
दिपेन्द्र शर्मा सुर्खेत १६ असार । कर्णाली प्रदेश सरकारले सरकारका कार्यक्रममा भत्ता नदिने निर्णय गरेको गरेको छ । आज शनिवार कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको ब्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एंव भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन् । …






