दिपेन्द्र शर्मा सुर्खेत १५ भदौ । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७४÷०७५ मा कुल बजेटको करिव ६५ प्रतिशत खर्च गरेको छ । मन्त्रालयको लागि विनियोजित १० करोड सात लाख ७७ हजार बजेट मध्ये ६ करोड ५४ लाख ७५ हजार रकम खर्च गरेको मन्त्रालयले जनाएको छ …
Category: सुर्खेत
कर्णालीमा भू–जलाधारका कार्यालय स्थापना
दिपेन्द्र शर्मा सुर्खेत १५ भाद्र/ कर्णाली प्रदेशमा भू–जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । यसअघि जिल्ला–जिल्लामा रहेका भूसंरक्षण कार्यालयहरु संघीय संरचनासंगै खुम्चिएका छन् । प्रदेश वन निर्देशनालय अन्र्तगत सुर्खेत र जुम्लामा भू–जलाधार व्यवस्थापन कार्यालय कायम भएका हुन् । सुर्खेतमा स्थापना भएको कार्यालयले सुर्खेत, दैलेख र सल्यान जिल्ला हेर्ने भू–जलाधार व्यवस्थापन …
स्टे होटेल भ्याली भ्युद्धारा तिज विशेष अफर
सुर्खेत ९ भाद्र / सुर्खेतको स्टे होटेल भ्याली भ्यु प्रालीले तिज विशेष अफर ल्याएको छ । कर्णाली प्रदेशको पर्यटन विकासमा टेवा पुरयाउन होटेलले प्याकेजको निमार्ण गरेको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका –१४ गढीमा रहेको होटललाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न विभिन्न प्याकेज ल्याइएको होटेलमा आज आयोजित पत्रकार …
वेल्चा लिएर फोहर उठाउदै कर्णालीका मुख्यमन्त्री
भाद्र ९, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिएको फोहर उठाउदै सडक सरसफाई गरेका छन । नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज आयोजित ‘नगर सरसफाई कार्यक्रममा सहभागी हुदै मुख्यमन्त्री शाहीले सडक सरसफाई गरेका हुन । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना …
कर्णाली प्रदेश सरकारद्धारा पेपरलेस वैठक संचालन
दिपेन्द्र शर्मा सुर्खेत ९ भाद्र / कर्णाली प्रदेश सरकारले आज देखि मन्त्रीपरिषदको विद्युतीय वैठक प्रणाली अवलम्वन गरेको छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने लक्ष सहित आजदेखि पेपरलेस मन्त्रीपरिषद वैठक शुरु गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवम भुमि ब्यवस्था ,कृर्षी तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन । …
कर्णालीमा हाइटेक नर्सरी स्थापना गरिने
सुर्खेत ८ भाद्र कर्णाली प्रदेशका २४ वटा निर्वाचन क्षेत्रमा हाइटेक नर्सरी स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयद्धारा यो प्रदेशका २४ वटा निर्वाचन क्षेत्रमा हाइटेक नर्सरी स्थापना गर्न लागीएको हो । मन्त्रालयले चालु आ.व.को वजेट मार्फत प्रदेश अन्तरगतका १० वटा जिल्लामा रहेका प्रदेश सभा निर्वाचन …
कर्णालीका स्थानिय तहमा मालपोत र नापी स्थापना गरिने
सुर्खेत ४ भाद्र, कर्णाली प्रदेशका स्थानिय तहमा मालपोत र नापी कार्यालय स्थापना गरिने भएको छ । कर्णालीमा प्रदेश सरकारले प्रस्ताव गरेको जग्गा प्रशासन विधेयकमा कर्णालीका स्थानिय तहमा मालपोत र नापी कार्यालय स्थापना गर्ने प्रस्ताव गरिएको हो । संविधानले स्थानिय तहमा भुमी सम्बन्धी दिएको अधिकारलाई सस्थागत तथा कार्यान्वयनका लागी मालपोत र …
सुर्खेतमा १३ हजार नागरिकता वितरण
दिपेन्द्र शर्मा सुर्खेत २ भाद्र / जिल्ला प्रसासन कार्यालय सुर्खेतवाट एक वर्षमा १२ हजार चार सय ३५ जनालाई नागरिकता वितरण गरिएको छ । आ.व २०७४÷०७५ मा जिल्ला प्रसासन कार्यालय सुर्खेतले १२ हजार चार सय ३५ जना नागरिकलाई नागरिकता वितरण गरेको हो । जिल्ला प्रसासन कार्यालय सुर्खेतका अनुसार सवै भन्दा वढि …
सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी सृजना गर्न माग
सुर्खेत ७ साउन । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीहरुले सामुदायिक विद्यालयहरुमा कर्मचारीको दरबन्दी सृजना गर्न माग गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरवन्दी सृजनाको माग गरेका हुन् । उनीहरुल विद्यालय कर्मचारीहरुलाई निजामति वा शिक्षकसरह पदीय …
प्राङगारिक विधेयक तर्जुमाका लागि सुझाव संकलन
सुर्खेत, ३१ असार । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राङ्गारिक विधेयक तर्जुमाका लागि सुझाव संकलन शुरु गरेको छ । प्रदेश राजधानी सुर्खेतको बीरेन्द्रनगरमा मन्त्रालयले एक कार्यक्रमको आयोजनागरी प्राङ्गारिक कृषि र पशुजन्य उत्पादन एवं विषादी नियन्त्रण सम्बन्धी विधेयक तर्जुमाका गर्न सुझाव संकलन गरेको हो । सुझाव संकलनमा विज्ञहरुले …









