विल नभएका अवैध कपडा प्रहरीद्वारा बरामद

सुर्खेत १७ फागुन / सुर्खेतमा विल नभएका अबैध कपडा बरामद गरिएको छ । कर्णाली प्रदेशको मुख्य प्रवेश द्धवार बबइमा प्रहरीले चेकजाँच गर्दा अवैध कपडा वरामत गरेको हो । सुर्खेतको भेरीगंगा नगरपालिका ५ बबई स्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले पोखराबाट सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ७३५ नम्बरको …

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार विस्तार हुन्छ : उपसभापति खड्का

सुर्खेत १७ फागुन/ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताएका छन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने उनले …

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाइ मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेको एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा …

राष्ट्रपतिमा आधा कार्यकालको प्रस्ताव अस्वीकार गरे : अध्यक्ष नेपाल

सुर्खेत १५ फागुन / नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन । पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आएका अध्यक्ष नेपालले पत्रकारसंगको कुराकानीका क्रममा एमाले ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफुले अस्वीकार …

कर्णाली सरकारवाट राप्रपाले लियो आफनो समर्थन फिर्ता

  प्रदिप वुढा सुर्खेत १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो । एक सिट रहेको राप्रपाले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता …

मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच सम्झौता सम्पन्न

 फाल्गुन १५ सुर्खेत गते मध्यपश्चिम विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच शिक्षक–कर्मचारीको उपदान तथा निवृत्तभरण व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको सम–उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलज्यू र कर्मचारी संचय कोषको तर्फबाट का. मू. …

लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध सडक नाटक प्रदर्शन

प्रदिप वुढा सुर्खेत १० फागुन / अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध फागुन १० गते बुधबार पनि दोस्रोपटक सडक नाटक प्रदर्शन गरेको छ । वीरेन्द्रनगरमा गरिएको सडक नाटक मार्फत समाजमा हुने लैंगिक हिसां तथा जातिय बिभेदका घटनालाई नाटक मार्फत दर्शाउन खाजिएको थियो । …

कर्णालीमा मानव अधिकार उल्लङ्घनका घटना बढे

सुर्खेत ७ , फागुन / सन् २०२२ मा कर्णालीमा ४ सय ६३ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले फागुन ७ गते आइतबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा सार्वजनिक गरेको तथ्याङ्कमा सबैभन्दा बढी अन्यपक्षबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेको तथ्याङ्क …

दिगो विकास लक्ष्य हासिल गर्न चुनौती

दिपेन्द्र शर्मा सुर्खेत १० असोज / कर्णाली प्रदेशलाई सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । दिगो विकास लक्ष्य पुरा गर्न बाँकी रहेको नौ वर्षमा स्वच्छ खानेपानी, स्वास्थ्य, वातावरण, गुणस्तरीय शिक्षा लगायतको लक्ष्य हासिल गर्न चुनौती देखिएको हो । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ …

कर्णालीमा विपतमैत्री नीति वनाइने

दीपेन्द्र शर्मा सुर्खेत ७ असोज / कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले कर्णालीमा विपतमैत्रि नीति वन्ने वताउनु भएकोछ । कर्णाली प्रदेश सरकारले निमार्ण गर्ने हरेक नीति विपतमैत्री वनाइने मन्त्री नेपालीले जानकारी दिनुभयो । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह अन्तरगत विहिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास …