सुर्खेत ४ असार / कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले वजेट कार्यान्वयनमा चुनौति रहेको वताएका छन । आव २०७८÷७९ को कर्णाली प्रदेश सभामा प्रस्तुत वजेटका वारेमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रि शर्माले कार्यान्वयनमा चुनौति रहेको वताएका हुन । नीति तथा कार्यक्रम अनुसार वजेट र वजेटको …
Category: मुख्य समाचार
कर्णाली प्रदेशमा जेठ मसान्तसम्म २६ प्रतिशत मात्रै वजेट खर्च
दिपेन्द्र शर्मा सुर्खेत ३ असार/ कर्णाली प्रदेशको वजेट खर्च २६ प्रतिशत मात्र भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्त सम्म आउदा २६ दशमलव ९१ प्रतिशत मात्रै वजेट खर्च भएको छ । आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्म आउदा …
कर्णालीमा सडक निर्माण तथा यातायात सुदृढीकरणमा जोड
दिपेन्द्र शर्मा सुर्खेत २ असार / कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण जोड दिएको छ । प्रदेश सरकारले आगामी आ.व २०७८÷०७९ को वजेटमा सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण गर्न रु.७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशमा सडक निर्माण तथा यातायात …
कर्णालीमा प्रमुख प्रतिपक्षद्धारा लगातार बैठक अवरुद्ध
दिपेन्द्र शर्मा सुर्खेत २७ जेष्ठ कर्णाली प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षदल एमालेले लगातार गत २४ गते देखि अवरुद्ध गर्दै आएको छ । सभामुख राजवहादुर शाहीले वैठक शुरु गर्ने वित्तिकै एमालेका सांसद उठेर आफना कुरा राख्छन विरोध जनाउदै सवै जना मौणरहेर उठिरहन्छन अनि सभामुखले अर्को वैठकको मिति तोक्दै वैठक स्थगित गर्छन …
कर्णालीमा कुकुरलाई निशुल्क बन्ध्याकरण
दिपेन्द्र शर्मा सुर्खेत १३ माघ /सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी निशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण रोग अन्वेषन तथा रेविज विरुद्ध खोप कार्यक्रम संचालन गरिएको हो । कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका …
कर्णालीमा लगानी सम्मेलन आयोजना गरिने
दिपेन्द्र शर्मा सुर्खेत २४ पौष /कर्णाली प्रदेशमा प्रदेश स्तरीय लगानी सम्मेलन गर्नका लागी कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । विहीवार वीरेन्द्रनगरमा वसेको प्रदेश योजना आयोगको ७८ औ वैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । वि.स.२०७८ सालको बैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने …
कर्णालीमा योजना अनुगमनका लागी संयन्त्र गठन
सुर्खेत २२, पौष / कर्णाली प्रदेश योजना आयोगले कर्णाली प्रदेश सरकारले संचालन गरेका आयोजनाहरुको अनुगमनका गर्ने भएको छ । चालु आवमा कर्णाली प्रदेश सरकारद्धारा संचालीत आयोजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमनका लागी संयन्त्र गठन गरेर अनुगमन गरिने भएको हो । प्रदेश सरकारले संचालन र कार्यान्वयन गरिरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरुको प्रभावकारी …
वीरेन्द्रनगरको खानेपानी समस्या हल गर्न भेरीको पानी ल्याउने
दिपेन्द्र शर्मा सुर्खेत २९, मंसिर /कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना अगाडी ल्याइएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो । डेढ लाख जनसंख्या रहेको …
कर्णालीमा अपाङ्ग मैत्रि कानुन निमार्णमा जोड
दिपेन्द्र शर्मा सुर्खेत १७, मंसिर कर्णालीका अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्रि कानुन निमार्णमा जोड दिएका छन । वुधबार २९ औ अन्तर्राष्ट्रिय अपाङ्गगता दिवसको अवसरमा राष्ट्रिय अपाङ्गग महासंघ कर्णाली प्रदेशले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले प्रदेशमा अपाङ्गमैत्रि कानुन निमार्ण हुनुपर्नेमा जोड दिएका हुन । …
डोल्पाको सुन्दरतामा भेरी कोरिडोर
डा. दीपेन्द्र रोकाया हामी २०७७ असोजको १४ गते सुर्खेतबाट डोल्पा उक्लेका थियौँ । त्यो विहान बर्दिया निकुञ्जमा पाटेबाघसँग जम्काभेट भयो । उ चुपचाप आफ्नो बाटो लाग्यो । साइत शुभ भयो । हुम्लाबाट आएको जहाज चढेर नेपालगञ्जबाट जुफाल पुग्यौ । जुफालले चिसो हावा उपलब्ध गरायो । हाम्रो गन्तव्य से–फोक्सुन्डो थियो । …








