वितरणमुखी योजना कार्यान्वयन हुदैन ः मुख्यमन्त्री शाही

दिपेन्द्र शर्मा सुर्खेत १५ भाद्र/ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने वताउनु भएको छ । उमेर हदका कारण सेवा निवृत्त हुनुभएका भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको विदाई कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने वताउनुभएको हो …

सुर्खेतमा बेवारिसे छोडेका गाई फिर्ता पठाइयो

दिपेन्द्र शर्मा सुर्खेत, १४ भदौ / सुर्खेतमा बेबारिसे छाडिएका गाईहरु नेपालगन्ज फिर्ता पठाइएको छ । सुर्खेत – दैलेख सडक खण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगर नगरपालीका ७ कटकुवाको जङ्गलमा बेवारिसे छाडिएका गाईलाई पुःन नेपालगञ्जतर्फ पठाइएको छ । शुक्रबार बिहान तीन बजेतिर वीरेन्द्रनगर वडा नं १४ पर्ने कटकुवा सुर्खेतको जङ्गलमा २ सय ९१ …

कर्णालीमा इञ्जिनीयरिङ कम्पनी स्थापना गरिने

सुर्खेत १० साउन / कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको स्वामित्व रहने गरी इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ । यही साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री …

कर्णालीमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारी तीव्र

दीपेन्द्र शर्मा सुर्खेत, १८ साउन /कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आवश्यक तयारी थालेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा प्रादेशिक पर्यटन प्रवद्र्धन समिति गठन गर्नुका साथै भ्रमण वर्षसंग सम्बन्धित कार्यक्रमहरुको घोषणा गरेको हो । पर्यटन मन्त्रालयले राजु …

कर्णालीका अधिकाशं प्रहरी कार्यालय भवन विहिन

दिपेन्द्र शर्मा सुर्खेत ८ साउन । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालय हरु भवन विहीन भएका छन । आफनै भवन नहुदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालयहरु भाडामा वस्ने गरेका हुन । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका एक सय ८९ वटा कार्यालयहरु मध्ये ८६ कार्यालयहरु अरुको घरमा भाडा तिरेर …

सुर्खेतका उत्कृष्ट कृषकलाई पुरस्कार

सुर्खेत २०,असार /कर्णाली प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतका उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेको छ । कृषि पेशालाई सम्मान गरि कृषि क्षेत्रमा उत्पादन र आकर्षण वढाउनका लागी मन्त्रालयले पुरस्कार वितरण गरेको हो । भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतको आयोजनामा आज एक कार्यक्रमका विच सुर्खेतको वीरेन्द्रनगरमा …

राष्ट्रिय जनगणना २०७८ का लागी सुझाव संकलन

दिपेन्द्र शर्मा सुर्खेत ४,असार / राष्ट्रिय जनगणना २०७८ का लागी कर्णालीमा सुझाव संकलन गरिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याड्ढ विभागको आयोजनामा आज सुर्खेतमा प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको हो । विभागले कर्णालीमा तहगत सहकार्य, समन्वय र सहयोगका लागी प्रदेशस्तरीय छलफल तथा सुझाव …

कर्णालीको वजेटमा प्राङगारिक कृषिलाई विशेष जोड

दिपेन्द्र शर्मा सुर्खेत ३ असार/ कर्णाली प्रदेश सरकारले प्राङगारिक प्रदेश वनाउन विशेष जोड दिएको छ । सरकारले आ.व. २०७६÷०७७ को वार्षिक वजेट कृषिको वजेटमा प्राङगारिक कृषिलाई विशेष जोड दिएको छ । प्राङगारिक प्रदेश निमार्णका लागी अभियान संचालन गर्न सुर्खेतमा कृषि प्रदर्शनी स्थल, सल्यानमा कृषि औद्योगिक क्षेत्र, हर्रे र कपुरकोटमा क्वारेन्टाइन …

कर्णालीमा कृषकको पहिचान गर्न माग

सुर्खेत २८ जेष्ठ / कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन । कृषक समूह महासंघ नेपाल र इन्सेक कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले कर्णाली प्रदेश सरकारले वास्तविक कृषकहरुको पहिचान गरि परिचयपत्र वितरण गर्न माग गरेका हुन । …

व्यवसायिक भैंसीपालनमा दलित समुदाय

सुर्खेत, २३ जेठ / सुर्खेत वीरेन्द्रनगर १ का ५० घरधुरी दलित समुदायले व्यवसायिक भैंसीपालनको शुरुवात गरेका छन् । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैंसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैंसी …