कर्णाली प्रदेश सरकारद्वारा तीन निर्णय

दिपेन्द्र शर्मा सुर्खेत, १८ असार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश बाढी पहिरो समस्या समधान सम्बन्धी गठनादेश, २०७५, स्वीकृत गरिएको छ । आज बसेको बैठकले प्रदेश सभा सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको भूमि व्यवस्था, …

कर्णाली प्रदेश सभामा सतापक्षका सांसद नै प्रतिपक्षमा उभिएपछि…..

दिपेन्द्र शर्मा सुर्खेत, १६ असार कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरुले प्रतिप्रक्षको भुमिकामा टिप्पणी गरेका छन् । विनियोजन विधेयक अन्तरगत् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शिर्षकहरुमाथि आज भएको …

कर्णाली प्रदेश सरकारले अब भत्ताको ब्यवस्था नगर्ने

दिपेन्द्र शर्मा सुर्खेत १६ असार । कर्णाली प्रदेश सरकारले सरकारका कार्यक्रममा भत्ता नदिने निर्णय गरेको गरेको छ । आज शनिवार कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको ब्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एंव भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन् । …

पर्यकीय केन्द्र वन्दै पैंकको मष्टा मन्दिर

दिपेन्द्र शर्मा सुर्खेत ९ असार सदरमुकाम खलंगा देखि दुइ दिनको पैदल दुरीमा रहेको पैकको मष्टा मन्दिर हजारौं पर्यटकहरुको लागी केन्द्र वन्दै गएको छ । जाजरकोट जिल्ला भन्दा वाहीर वाट हजारौं सर्वसाधारणको गहिरो धार्मिक आस्थाको केन्द्र वनेपछि मष्टामन्दिर पर्यटकहरुको लागी केन्द्र वन्दै गएको हो सर्वसाधारणको गहिरो धार्मिक आस्थाको केन्द्र वनेको पैंकको …

सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले …

उज्वेकिस्तानको पोस्टमा उरुग्वेको तीन गोल

काठमाडौं । विश्वकपको तयारीमा रहेको उरुग्वेले मैत्रीपूर्ण खेलमा उज्वेकिस्तानलाई ३-० गोलले हराएको छ । राजधानी मोन्टेभिडियोमा खेलको ३२ औं मिनेटमा उरुग्वेका जर्जियन डे अरासकेटाले १५ यार्डबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भयो । त्यस्तै दोस्रो हाफमा बार्सिलोनाका स्टार स्ट्राइकर सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए भने ७३ औं …

विश्वकप समूह सीः सबैका लागि फ्रान्स चुनौती

विश्वकप फुटबलको समूह ‘सी’ मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र पेरु रहेका छन् । फ्रान्स यो पटक पनि विश्वकपको दाबेदार टिम हो । उत्कृष्ट लयमा रहेका युवा खेलाडीले भरिएको फ्रान्स टिम नै बाँकी टिमका लागि चुनौती बनेको छ । फ्रान्स फिफा बरियतामा सातौँ स्थानमा रहेको फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको …

विश्वकप खेल्नुअघि घानासँग बराबरीमा रोकियो आइसल्याण्ड

काठमाडौं । यसवर्षको विश्वकपमा छनोट नभएको घानाले पहिलोपल्ट विश्वकप खेल्दै गरेको आइसल्याण्डलाई मैत्रीपूर्ण खेलमा २-२ को बराबरीमा रोकेको छ । आइसल्याण्डको विश्वकप पूर्वतयारीको रुपमा राजधानी रेक्जाभिकमा भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै घानाले खेल बराबरी गरेको हो । खेलमा कारी अर्नासनले छैठौं मिनेटमा पहिलो गोल गर्दै आइसल्याण्डलाई अग्रता …

अर्जेन्टिनाका मिडफिल्डरले विश्वकप गुमाए

काठमाडौं । विश्वकप सुरु हुनु ६ दिन अघि अर्जेन्टिनालाई झड्का लागेको छ । उसका मिडफिल्डर म्यानुअल लान्जिनीले चोटका कारण विश्वकप गुमाएका छन् । ट्रेनिङका क्रममा २५ वर्षीय लान्जिनीको घुडाको लिगामेन्टमा समस्या देखिएको बीबीसीले जनाएको छ । वेष्टहृयामबाट व्यवसायिक फुटबल खेल्ने उनले पि्रमियर लिगमा २७ खेल खेलेर ५ गोल गरेका थिए …

विश्वकप समूह डीः अर्जेन्टिनालाई आइसल्याण्डको चुनौती

काठमाडौं । विश्वकप फुटबलको समूह ‘डी’ मा आइसल्याण्ड, अर्जेन्टिना, क्रोयसिया र नाइजेरीया छन् । फुटबल विश्लेषकहरु यो समूहलाई ‘ग्रुप अफ डेथ’ पनि भन्छन् । सबै टिम उस्तै बलियो हुँदा हुँदै पनि यो समूहमा स्टार स्ट्राइकर लियोनल मेसी रहेका कारण अर्जेन्टिनाको चर्चा बढी छ । आइसल्याण्ड दुई वर्षअघि भएको युरोकप फुटबलमा …