कर्णाली प्रदेश सरकारको एक वर्ष ः २१ किलोमिटर सडक कालोपत्र

दीपेन्द्र शर्मा सुर्खेत १३,साउन / कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ । आ.व २०७७÷०७८ को वार्षिक प्रगतीको समिक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको हो । एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र सात सय ५८ दशमलव दुइ किलोमिटर नयाँ सडक …

सुर्खेतका स्थानीयतहको वजेट खर्च ७८ प्रतिशत

दीपेन्द्र शर्मा सुर्खेत १२, साउन/सुर्खेतका स्थानीयतहहरुले आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ७७ दशमलव ९५ प्रतिशत विकास वजेट खर्च गरेका छन । कर्णाली प्रदेश अन्तरगत सुर्खेत जिल्लामा रहेका नौ वटा स्थानीयहरुले आ.व. २०७७÷०७८ मा ७७ दशमलव ९५ प्रतिशत खर्च गरेका हुन । सुर्खेतमा पाँच वटा नगरपालिका र चार वटा गाँउपालिका …

सुर्खेतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणको समिक्षा कार्यक्रम सम्पन्न

दिपेन्द्र शर्मा सुर्खेत १० साउन / परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमा जोड्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले आफनो योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । परियोजना इकाइले सुर्खेतका अलवा कर्णाली प्रदेश भरिका परियोजना कार्यान्वयन इकाइहरुलाई समन्वयन गर्दै आएको छ । परियोजनाले शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक कार्याक्रमको …

कर्णाली प्रदेशमा ः ६५ प्रतिशत वजेट खर्च

दीपेन्द्र शर्मा सुर्खेत ३१, असार /कर्णाली प्रदेशको आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ६५ प्रतिशत मात्र भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको अन्तिममा ६५ प्रतिशत मात्रै वजेट खर्च भएको छ । आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजार मध्ये रु २१ अर्व ९६ …

किसानलाई कृषि औजार वितरण

दीपेन्द्र शर्मा सुर्खेत १० असार/ सुर्खेतमा ब्यवसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । सुर्खेतको लेकवेशी नगरपालीका चार दशरथपुरमा ब्यवसायिक कृषकहरुलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले लेकवेशी दशरथपरका कृषकहरुलाई ब्वसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान …

कर्णालीमा वजेट माथिको छलफल प्रभावित

दिपेन्द्र शर्मा सुर्खेत ८ असार/ कर्णाली प्रदेशको सभामा आ.व. २०७८÷०७९ को लागी प्रस्तावीत वजेट माथि छलफल शुरु भएको छैन । नेकपा एमाले भित्रको आपसी विवाद समधान नहुदा प्रदेश सभामा प्रस्तुत भएको कर्णाली प्रदेश सरकारको वजेटमाथिको छलफल प्रभावित भएको हो । फलोर क्रस गरेका एमालेका चार जना प्रदेश सांसदको मुद्धा किनारा …

कर्णालीको वजेट कार्यान्वयनमा चुनौतिः मन्त्री शर्मा

सुर्खेत ४ असार /      कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले वजेट कार्यान्वयनमा चुनौति रहेको वताएका छन । आव २०७८÷७९ को कर्णाली प्रदेश सभामा प्रस्तुत वजेटका वारेमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रि शर्माले कार्यान्वयनमा चुनौति रहेको वताएका हुन । नीति तथा कार्यक्रम अनुसार वजेट र वजेटको …

कर्णाली प्रदेशमा जेठ मसान्तसम्म २६ प्रतिशत मात्रै वजेट खर्च

दिपेन्द्र शर्मा सुर्खेत ३ असार/ कर्णाली प्रदेशको वजेट खर्च २६ प्रतिशत मात्र भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्त सम्म आउदा २६ दशमलव ९१ प्रतिशत मात्रै वजेट खर्च भएको छ । आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्म आउदा …

कर्णालीमा सडक निर्माण तथा यातायात सुदृढीकरणमा जोड

दिपेन्द्र शर्मा सुर्खेत २ असार / कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण जोड दिएको छ । प्रदेश सरकारले आगामी आ.व २०७८÷०७९ को वजेटमा सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण गर्न रु.७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशमा सडक निर्माण तथा यातायात …

कर्णालीमा लगानी सम्मेलन आयोजना गरिने

    दिपेन्द्र शर्मा सुर्खेत २४ पौष /कर्णाली प्रदेशमा प्रदेश स्तरीय लगानी सम्मेलन गर्नका लागी कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । विहीवार वीरेन्द्रनगरमा वसेको प्रदेश योजना आयोगको ७८ औ वैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । वि.स.२०७८ सालको बैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने …