सुर्खेत २३,पुस । कर्णाली प्रदेश सरकारका प्रबक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मानिर्भर वनाउन प्रोत्साहन कार्यक्रम संचालन गरिएको वताउनुभएको छ । राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार,अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल …
Category: अर्थ/वाणिज्य
सहकारीका माध्यामवाट कृषि पर्यटनको विकास गर्नुपर्छ ः मन्त्री केसी
सुर्खेत १ मसिंर । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीका माध्यामवाट कृषि पर्यटनको विकास गर्न गर्नुपर्ने वताएकीछन । हाम्रो आधार महिला कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ९ सुर्खेतको पाचौ साधारण सभामा वोल्दै मन्त्री केसीले सहकारीका माध्यामवाट कृषि पर्यटनको विकास गर्नपर्ने वताएकी …
गरिवीको अन्त्य गर्न सहकारी आवश्यक ः मन्त्री केसी
सुर्खेत १७ ,कात्तिक । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीको माध्यामवाट कर्णालीको गरिवी अन्त्य गरिने वताएकी छन । कर्णालीको गरिवी अन्त्यका लागी सहकारी आवश्यक रहेको मन्त्री केसीले वताइन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सिद्धार्थ सहकारी संस्थाको १७ औ साधारण सभाको उदघाटन …
कर्णाली विकासमा सहयोग गर्न विकास साझेदारहरु प्रतिवद्ध
सुर्खेत, २३ असोज /कर्णालीको विकासमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास साझेदार निकायहरुले औपचारिक प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आज पत्रकार सम्मेलन गरी सोमबार प्रदेश सरकारको विकास साझेदार निकायहरु यूरोपियन यूनियन, विश्व बैंक, डिएफआईडी र यूएनडिपीसँगको बैठकबाट यहाँको विकासमा सहयोग हुने औपचारिक …
उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिइने
सुर्खेत २० असोज /कर्णाली प्रदेश सरकारले उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषकहरुलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गर्ने वताइन । विश्व सहकारी दिवसका अबसरमा आयोजित श्री गङगामाला स्वाबलम्बन बिकास बचत तथा ऋण सहकारी सस्था …
कृषिका ७५ प्रतिशत कार्यक्रम परिणामुखी बनाउँछौःमन्त्री केसी
सुर्खेत, ५ असोज । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि मन्त्रालयअन्तर्गत ७५ प्रतिशत कार्यक्रम परिणाममुखी बनाउने बताएकी छन । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाद्वारा आज कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा आयोजित समापन कार्यक्रममा सहकारीमन्त्री केसीले कृषि मन्त्रालयअन्तर्गत ७५ प्रतिशत कार्यक्रम परिणाममुखी बनाउन उक्त कुरा …
कुशेमा विद्यालयलाई शिक्षण सिकाई अनुदान
जाजरकोट ३, असोज – कुशे गाउपालिकाले विद्यालयहरुलाई शिक्षण सिकाई अनुदान शीर्षकमा सवा करोड शिक्षक अनुदान वितरण गरेको छ । कुशेले ९ वटै वडा स्थित विद्यालयका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि उक्त अनुदान रकम वितरण गरेको हो । गाउपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक …
महिलाको जीवन स्तर उकास्न कर्णाली सरकार प्रतिवद्ध छ ः मन्त्री केसी
सुर्खेत २४ भाद्र । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवंम भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले महिलाको जीवन स्तर माथी उकास्न कर्णाली प्रदेश सरकार लागी परेको वताएकी छन । अखिल नेपाल महिला संघ जिल्ला समिति सुर्खेतको आयोजनामा आइतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तिज विशेष कार्यक्रममा उक्त कुरा वताएकी हुन । …
कर्णाली प्रदेशको कृषि मन्त्रालयद्धारा ३१ कर्मचारी सम्मानित
सुर्खेत २२ भाद्र / कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालयमा कार्यरत निजामती कर्मचारी लाई पहिलो पटक सम्मान गरेको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा विभिन्न महाशाखा तथा शाखाका ३१ जना कर्मचारीलाई सम्मान गरिएको हो । निजामति सेवा दिवसको अवसरमा शुक्रवार कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि …
कर्णालीको दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना
सुर्खेत २१, भाद्र / कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले विहीबार दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञान केन्द्र दैलेखको औपचारिक उद्घाटन गरेकी हुन । उहाँले कृषिको आधुनिकीकरणसँगै बजारीकरणका लागि तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापना …










