सुर्खेतमा १३ हजार नागरिकता वितरण

दिपेन्द्र शर्मा सुर्खेत २ भाद्र / जिल्ला प्रसासन कार्यालय सुर्खेतवाट एक वर्षमा १२ हजार चार सय ३५ जनालाई नागरिकता वितरण गरिएको छ । आ.व २०७४÷०७५ मा जिल्ला प्रसासन कार्यालय सुर्खेतले १२ हजार चार सय ३५ जना नागरिकलाई नागरिकता वितरण गरेको हो । जिल्ला प्रसासन कार्यालय सुर्खेतका अनुसार सवै भन्दा वढि …

कर्णालीमा मनाइयो देवानी तथा फौंजदारी संहिता प्रारम्भ उत्सव

दिपेन्द्र शर्मा सुर्खेत, १ भाद्र /   कर्णालीमा आज “देवानी तथा फौंजदारी अपराध संहिता, २०७४” लागू भएको दिनलाई प्रारम्भ उत्सवका रुपमा मनाईएको छ । कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज सुर्खेतमा संहिताको ऐतिहासिक उत्सव मनाईएको हो । वि.सं.२०७४ साल असोज ३० गते जारी भएको ऐन, आज भाद्र १ …

जाजरकोटमा टेलिफोनको असुविधा

जाजरकोट १ भाद्र – कुशे गाउपालिका ८, जिन्तालाकीे जयकु“वारा सिंहले टेलिफोनमा कुरा गर्न नपाएको एक महिना वितेछ । उनको मोबाइलमा घण्टी बज्न छाडेको त महिनौं भैसक्यो । सिंहले सल्यानमा बस्ने छोरा रमेशस“ग समेत टेलिफोन सम्पर्क गर्न पाएकी छैनन् । उनलाई छोरास“ग टेलिफोनमा कुरा गर्नका लागि डेड् घण्टा उकालो चढेर भाटकोट …

‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ ’

रमेश लम्साल काठमाडौँ, २६ साउन / सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत …

कांग्रेश नेता खड्काद्धारा राहत वितरण

सुर्खेत २७ साउन . जाजरकोटमा गएको पहिरोमा पुरिएर मृत्यु भएका ९ जनाका परिवारलाइ नेपाली काँग्रेस जाजरकोटका नेता रत्नवहादुर खड्काले राहत वितरण गरेका छन । जाजरकोटको सदरमुकाम खलंगामा एक हप्ता अगाडी गएको पहिरोमा परि मृत्यू हुने प्रति मृतक रु ३० हजारका दरले नेता खड्काले नगद राहत सहयोग गरेका हुन । पहिरोमा …

जाजरकोटको विकासका लागि पछि नहट्नेः पुर्व सांसद शाह

जाजरकोट २६ साउन । निर्वाचनमा पराजय व्यहोरे पनि जिल्लाको विकास र समृद्धिका लागि आफू पछि कहिल्यै नहट्ने पुर्व सांसद राजीव विक्रम शाहले बताएका छन् । विपि स्मृति भवन सानेपामा सम्पन्न जाजरकोट काठमाडौं सम्पर्क समिति गठन कार्यक्रमको भेलामा बोल्दै पूर्व सांसद शाहले यस्तो बताएका हुन् । नेपाली कांग्रेसमा आबद्ध नेताहरुले जिल्लाको विकासका …

जाजरकोटका पहिरो पिडितलाई राहत वितरण

दिपेन्द्र शर्मा सुर्खेत २३ साउन /जाजरकोट सदरमुकाममा गएको पहिरोमा परि आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । गत आईतवार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परि मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन जाजरकोटले राहत वितरण गरेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले पिडित …

कुशे गाउँपालीका द्धारा राहत बितरण

जाजरकोट २१ साउन । जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरो पिडित लाई कुशे गाँउपालिकाले राहत वितरण गरेकोछ । आइतवार जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरोमा परि विस्थापित परिवारलाई गाँउपालीकाले राहत वितरण गरिएको हो । पहिरोवाट विस्थापित भएर ठाँटी स्थीत बृद्धा श्रम केन्द्रमा बस्दै आएका पिडित परिवारलाई खाद्यन्नका साथै कम्मल र त्रिपाल राहत …

पहिरोमा बेपत्ता भएका गोविन्द अझै भेटिएनन्

दिपेन्द्र शर्मा जाजरकोट,२२ साउन जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो परि बेपत्ता भएका गोविन्द परियार अझै भेटिएका छैनन । होमवर्क गरिरहेका वेला पहिरोमा परि बेपत्ता भएका कुशे गाँउपालीका ५ जाजरकोटका ८ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् । आईतवार नभेटिएका गोविन्द सोमवार दिनभर खोजतलास गर्दा पनि नभेटिएको र आज …

जाजरकोटको पहिरोमा मृत्यु भएका परिवारलाई एक लाख २५ हजार राहत

जाजरकोट २१ साउन । पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सरकारले मृतकका परिवारलाई एक लाख २५ हजार राहत उपलब्ध गराउने घोषणा गरेका छन् । उनले संघिय सरकारले एकलाख र प्रदेश सरकारले प्रति मृतक २५ हजारका दरले राहत दिने घोषणा समेत गरेका छन् …