सुर्खेत ४ भाद्र, कर्णाली प्रदेशका स्थानिय तहमा मालपोत र नापी कार्यालय स्थापना गरिने भएको छ । कर्णालीमा प्रदेश सरकारले प्रस्ताव गरेको जग्गा प्रशासन विधेयकमा कर्णालीका स्थानिय तहमा मालपोत र नापी कार्यालय स्थापना गर्ने प्रस्ताव गरिएको हो । संविधानले स्थानिय तहमा भुमी सम्बन्धी दिएको अधिकारलाई सस्थागत तथा कार्यान्वयनका लागी मालपोत र …
Category: हाम्रो प्रदेश
चर्चित गायक नविन पौडेलको लोकप्रियता चुलिदो
जाजरकोट ३ भाद्र । गैरआवासिय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नविन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवासीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्व भरिका एनआरएनहरु लाइ छमछमी नचाएका छन। पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन । सबै उमेर समुहका दर्शक श्रोताको मन जित्न सफल …
कर्णालीमा प्रदेशमा नेकपाको नेतृत्व लिन दौडधुप
सुर्खेत २ भाद्र /सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश तथा जिल्ला नेतृत्व लिनका लागि नेताहरुविच तिव्र प्रतिष्पर्धा चलेको छ । पार्टी एकिकरणको लामो समय पछि प्रदेश तथा जिल्ला नेतृत्व तोक्न पार्टी केन्द्रिय समितिले पहल थालेपछि प्रदेश तथा जिल्ला नेतृत्व हात पार्न नेताहरु विच तिव्र प्रतिष्पर्धा चलेको हो । कर्णाली प्रदेश र …
सुर्खेतमा १३ हजार नागरिकता वितरण
दिपेन्द्र शर्मा सुर्खेत २ भाद्र / जिल्ला प्रसासन कार्यालय सुर्खेतवाट एक वर्षमा १२ हजार चार सय ३५ जनालाई नागरिकता वितरण गरिएको छ । आ.व २०७४÷०७५ मा जिल्ला प्रसासन कार्यालय सुर्खेतले १२ हजार चार सय ३५ जना नागरिकलाई नागरिकता वितरण गरेको हो । जिल्ला प्रसासन कार्यालय सुर्खेतका अनुसार सवै भन्दा वढि …
कर्णालीमा मनाइयो देवानी तथा फौंजदारी संहिता प्रारम्भ उत्सव
दिपेन्द्र शर्मा सुर्खेत, १ भाद्र / कर्णालीमा आज “देवानी तथा फौंजदारी अपराध संहिता, २०७४” लागू भएको दिनलाई प्रारम्भ उत्सवका रुपमा मनाईएको छ । कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज सुर्खेतमा संहिताको ऐतिहासिक उत्सव मनाईएको हो । वि.सं.२०७४ साल असोज ३० गते जारी भएको ऐन, आज भाद्र १ …
जाजरकोटमा टेलिफोनको असुविधा
जाजरकोट १ भाद्र – कुशे गाउपालिका ८, जिन्तालाकीे जयकु“वारा सिंहले टेलिफोनमा कुरा गर्न नपाएको एक महिना वितेछ । उनको मोबाइलमा घण्टी बज्न छाडेको त महिनौं भैसक्यो । सिंहले सल्यानमा बस्ने छोरा रमेशस“ग समेत टेलिफोन सम्पर्क गर्न पाएकी छैनन् । उनलाई छोरास“ग टेलिफोनमा कुरा गर्नका लागि डेड् घण्टा उकालो चढेर भाटकोट …
‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ ’
रमेश लम्साल काठमाडौँ, २६ साउन / सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत …
कांग्रेश नेता खड्काद्धारा राहत वितरण
सुर्खेत २७ साउन . जाजरकोटमा गएको पहिरोमा पुरिएर मृत्यु भएका ९ जनाका परिवारलाइ नेपाली काँग्रेस जाजरकोटका नेता रत्नवहादुर खड्काले राहत वितरण गरेका छन । जाजरकोटको सदरमुकाम खलंगामा एक हप्ता अगाडी गएको पहिरोमा परि मृत्यू हुने प्रति मृतक रु ३० हजारका दरले नेता खड्काले नगद राहत सहयोग गरेका हुन । पहिरोमा …
जाजरकोटको विकासका लागि पछि नहट्नेः पुर्व सांसद शाह
जाजरकोट २६ साउन । निर्वाचनमा पराजय व्यहोरे पनि जिल्लाको विकास र समृद्धिका लागि आफू पछि कहिल्यै नहट्ने पुर्व सांसद राजीव विक्रम शाहले बताएका छन् । विपि स्मृति भवन सानेपामा सम्पन्न जाजरकोट काठमाडौं सम्पर्क समिति गठन कार्यक्रमको भेलामा बोल्दै पूर्व सांसद शाहले यस्तो बताएका हुन् । नेपाली कांग्रेसमा आबद्ध नेताहरुले जिल्लाको विकासका …
जाजरकोटका पहिरो पिडितलाई राहत वितरण
दिपेन्द्र शर्मा सुर्खेत २३ साउन /जाजरकोट सदरमुकाममा गएको पहिरोमा परि आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । गत आईतवार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परि मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन जाजरकोटले राहत वितरण गरेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले पिडित …










