माघ १९ सुर्खेत / अछाम जिल्लाको कमल वजार नगरपालिका ६ गैटाडमा जुम्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि भएको छ । गत माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले …
Category: मुख्य समाचार
प्रधानमन्त्री कृषि आधुनिकीकरणको प्रदेशस्तरिय प्रगति समिक्षा सम्पन्न
प्रदेश अस्पतालमा स्पानल इन्जुरीको सफल अप्रेशन ः ५१ वटा स्पानल इन्जुरीको अप्रेशन
सुर्खेत ८ माघ / प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी (मेरुदण्डको अप्रेशन) को सफल अप्रेशन गरिएको छ । अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । स्पानल इन्जुरीको अप्रेशन जटिल प्रकृतिको उपचार सेवा मध्येको भएपनी प्रदेश …
कर्णालीमा तीन आधार क्षेत्र निर्माण गरि प्रदेशकाे कृषि र पशु क्षेत्रमा विकास गरिन्छः मन्त्री शर्मा
माघ ६ सुर्खेत / कर्णाली प्रदेशमा तीन आधार क्षेत्र निर्माण गरि प्रदेशकाे कृषि र पशु क्षेत्रकाे विकास गर्ने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले बताउनुभएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश पशुपंछी विकास निर्देशनालयकाे आयोजनामा आयोजना गरिएको …
डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य
काठमाडौं, माघ ४/ स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र …
कर्णाली सरकारको उपलब्धी सन्तोषजनक
सुर्खेत २ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा मुख्यमन्त्रि शर्माले आफनो एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गरेका हुन । मुख्यमन्त्री राजकुमार शर्माले सार्वजनिक गरेको उलब्धीलाई सन्तोषजनक मानेका छन । लोककल्याणकारी विज्ञापन …
काठमाण्डौ टुँडिखेलको भीडमा च्यापिएर १६ जना घाइते (नामसहित)
काठमाडौं १ माघ / काठमाण्डौको टुँडिखेलमा आयोजित माघी मेलाको भिडभाडमा च्यापिएर १६ जना घाइते भएका छन । टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा धेरै भिडभाड भएकाले त्यहाँ पुगेका मानिसहरू च्यापिएका हुन । अपराह्न ४ बजे भिडभाड हुँदा घाइते भएका सबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी …
प्राप्त गरेका अधिकार रक्षा र सुदृढ गरेर अगाडि बढौं ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनु भएको छ । सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले वर्तमान संविधान …
कर्णालीका मुख्यमन्त्रीले सार्वजनिक गरे एकवर्षे उपलब्धी (विवरणसहित)
सुर्खेत २८ पुष । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा शनिबार मुख्यमन्त्रि शर्माले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यप्रगति सार्वजनिक गरेका हुन । आफनो कार्यकालको उपलब्धी र चुनौती सहितको आफनो अनुभव पनि पत्रकारलाई …
सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण ः मन्त्रि जिसी
दिपेन्द्र शर्मा सुर्खेत २१ पुष / कर्णाली प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णवहादुर जिसीले नागरिकको सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण हुने वताउनुभएको छ । नियम विपरित जाने जोकोहीलाई पनि कानुन अनुसार कारवाही गरेर सुरक्षित र ब्यवस्थीत यात्रा गराउनु ट्राफिक प्रहरीको दायित्व भएको मन्त्री जिसीले वताउनुभयो …









