उर्जामन्त्री बस्नेतद्वारा भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौं, ५ असार । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरी विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ । गर्मी बढेर उर्जाको अत्यधिक खपत भइरहेका बेला उर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्रमा पुगी देशभरीको विद्युतको खपत र आपूर्ती …

मध्यपहाडी लोकमार्गको यात्राः मुक्तिनाथ हुँदै कोरोला नाकासम्म

मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको शैक्षिक भ्रमणका लागि हामीले गण्डकी प्रदेशका महत्वपूर्ण ठाँउहरुमा जाने योजना बनायौं । सोही योजना अनुसार हामी र हाम्रो विभागसँग सम्बन्ध राख्ने तथा अन्य समसायिक महत्वका ऐतिहासिक दृश्यहरुको अध्ययन तथा अवलोकन गर्ने योजना अनुसार …

कणार्लीमा मानव अधिकार उलङ्घनका घटनामा वृद्धि

प्रभा रावत सुर्खेत ८ बैशाख/ कणार्ली प्रदेशमा तीन महिनाको अवधीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कणार्ली प्रदेश कार्यालय, सुर्खेतले प्रदेशको तीन महिनाको (सन २०२३ जनवरीदेखि २०२३ मार्चसम्म) मानव अधिकार स्थिति सूचक प्रकाशनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । …

कानून कार्यान्वयनमा चुनौती ः मुख्यमन्त्री शर्मा

सुर्खेत ८ चैत्र , । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या भएको बताएका छन । वुधबार वीरेन्द्रनगरमा भएको नेपाल कानून समाजद्वारा आयोजित संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयन समस्या …

जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध हो ः प्रदेश प्रमुख

दिपेन्द्र शर्मा सुर्खेत ,७ चैत्र / कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध भएको वताएका छन । प्रदेश प्रमुख परियारले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको धारणा ब्यक्त गरेका छन । ५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस २१ …

ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यू

दिपेन्द्र शर्मा सुर्खेत  । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरी बजार नजिक ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएर तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । वुधवार बिहान नेपालगञ्जबाट …

सभामुख देवराज घिमिरेले पत्रकारबारे आफ्नो अभिव्यक्ति फिर्ता लिए

काठमाडौं–सभामुख देवराज घिमिरेले पत्रकारका सन्दर्भमा केही दिन अघि व्यक्त गरेको आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन । सोमबार आफ्नो कार्यकक्षमा सभामुखले नेपाल पत्रकार महासंघको नेतृत्वबीच छलफल गरेर सो कुराको जानकारी गराएका हुन । उनले पत्रकार बिक्री भएको भन्ने अभिव्यक्ति दिदा उनको सर्वत्र विरोध भएको थियो । सभामुखले नेपाली प्रेसले नेपालको लोकतन्त्रका …

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

सुर्खेत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज सिमरा पुगेर काठमाडौं फर्किएको छ । शनिबार बिहान बुद्धको यु ४१३३ जहाजमा समस्या देखिएपछि बाराको सिमरा पुगेको जहाज डाइभर्ट गरी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा आकस्मिक अवतरण गरिएको हो । सुर्खेतका लागि उड्ने तयारीमा रहेको जहाजले धावन मार्ग छाड्न नसक्दा पार्किङ गरिएको …

राकस निजामतीको सुर्खेत अध्यक्षमा अधिकारी निर्वाचित

दिपेन्द्र शर्मा सुर्खेत २६, फागुन । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेतको जिल्ला अध्यक्षमा रामभक्त अधिकारी निर्वाचित भएका छन । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेत जिल्लाको पाँचौं जिल्ला अधिवेशनबाट अधिकारीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ । नव निर्वाचित कार्य …

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

फागुन २५, काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, …