द्वन्द्वकालीन घटनाको विषयमा माओवादी घटकले संयुक्त अन्तरक्रिया गर्ने

काठमाडौँ । माओवादी घटक दलहरूले द्वन्द्वकालीन घटनाको विषयमा ३० गते संयुक्त अन्तरक्रिया गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको माओवादी घटकको बैठकले शान्ति प्रक्रियामा योगदान पुर्‍याएकाहरूसँग संयुक्त अन्तक्रि गर्ने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न …

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू

सुर्खेत, १७ फागुन । आजदेखि निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी सो आचारसंहिता जारी गर्ने निर्णय गरेको हो । दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा …

विल नभएका अवैध कपडा प्रहरीद्वारा बरामद

सुर्खेत १७ फागुन / सुर्खेतमा विल नभएका अबैध कपडा बरामद गरिएको छ । कर्णाली प्रदेशको मुख्य प्रवेश द्धवार बबइमा प्रहरीले चेकजाँच गर्दा अवैध कपडा वरामत गरेको हो । सुर्खेतको भेरीगंगा नगरपालिका ५ बबई स्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले पोखराबाट सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ७३५ नम्बरको …

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार विस्तार हुन्छ : उपसभापति खड्का

सुर्खेत १७ फागुन/ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताएका छन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने उनले …

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाइ मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेको एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा …

राष्ट्रपतिमा आधा कार्यकालको प्रस्ताव अस्वीकार गरे : अध्यक्ष नेपाल

सुर्खेत १५ फागुन / नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन । पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आएका अध्यक्ष नेपालले पत्रकारसंगको कुराकानीका क्रममा एमाले ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफुले अस्वीकार …

कर्णाली सरकारवाट राप्रपाले लियो आफनो समर्थन फिर्ता

  प्रदिप वुढा सुर्खेत १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो । एक सिट रहेको राप्रपाले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता …

मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच सम्झौता सम्पन्न

 फाल्गुन १५ सुर्खेत गते मध्यपश्चिम विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी संचय कोष बीच शिक्षक–कर्मचारीको उपदान तथा निवृत्तभरण व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको सम–उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलज्यू र कर्मचारी संचय कोषको तर्फबाट का. मू. …

लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध सडक नाटक प्रदर्शन

प्रदिप वुढा सुर्खेत १० फागुन / अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध फागुन १० गते बुधबार पनि दोस्रोपटक सडक नाटक प्रदर्शन गरेको छ । वीरेन्द्रनगरमा गरिएको सडक नाटक मार्फत समाजमा हुने लैंगिक हिसां तथा जातिय बिभेदका घटनालाई नाटक मार्फत दर्शाउन खाजिएको थियो । …

कर्णालीमा मानव अधिकार उल्लङ्घनका घटना बढे

सुर्खेत ७ , फागुन / सन् २०२२ मा कर्णालीमा ४ सय ६३ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले फागुन ७ गते आइतबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा सार्वजनिक गरेको तथ्याङ्कमा सबैभन्दा बढी अन्यपक्षबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेको तथ्याङ्क …