३० फागुन । कर्णाली प्रदेशका धार्मिक स्थल, पर्यटकीय क्षेत्र, संस्कृति, जीवनशैली, रहन सहन आदी समेटेर निर्माण गरिएको डकुमेन्ट्रीको सर्ट भिडियो सार्वजनिक गरिएको छ । निर्माता पन्चदेव भट्टले केही समयमै पूरा भिडियो सार्वजनिक गर्ने कुशे खबरलाई जानकारी दिए । उनले भने, डेढ बर्ष पहिलेदेखिनै उक्त डकुमेन्ट्री निर्माण गर्ने योजना बनाएपनि भिडियो …
Category: समाचार
प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन शुरु
सुर्खेत ७ फागुन/कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ शुरु भएको छ । कर्णाली प्रदेश सरकार , भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन शुरु भएको हो । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन,अवसर, चुनौति ,निति तथा भावी कार्यदिशा विषयमा ब्यापक छलफल हुनेछ …
शिक्षक देखि राष्ट्रियसभाको यात्रामा मायाप्रसाद
सुर्खेत १० माघ /नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव मायाप्रसाद शर्मा (पारशमणी) राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेश वाट निर्वाचित भएका छन । गत निर्वाचनमा कर्णाली प्रदेश सभाको सदस्य बनेर मुख्यमन्त्री बन्ने अभिलासा बोकेका शर्माले अन्तत नेकपाको तर्फवाट कर्णाली प्रदेशवाट राष्ट्रिय सभामा पुगेका छन । गत निर्वाचनमा प्रदेशको सिनियर …
कर्णालीमा मनाइयो विषादी प्रयोग मुक्त सप्ताह
सुर्खेत ७ माघ/कर्णालीमा विषादीको प्रयोग मुक्त गर्नका लागि ‘विषादी प्रयोग मुक्त सप्ताह २०७६ मनाइएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउँदै विषादी प्रयोग मुक्त सप्ताह मनाइएको हो । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउनका लागि आधार निमार्ण गर्न निर्णय गरेको प्रदेश सरकारले अभियान …
कर्णाली सरकार र दुई विश्वविद्यालयबीच सम्झौता
सुर्खेत, २१ पुस /कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालय सुर्खेत तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबीच राजधानी सुर्खेमा आज सम्झौता भएको छ । कर्णाली सरकारले यहाँको नविनतम् प्रविधिको विकास, अनुसन्धान र समृद्धिका लागि दुईवटा विश्वविद्यालयसँग सम्झौता गरेको हो । प्रदेश सरकारको तर्फबाट …
जन्मदिनमा सांसद खड्काद्धारा आश्रमलाई सहयोग
सुर्खेत २२ पौष/कर्णाली प्रदेशसभा सदस्य पदमा खड्काले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेकी छन् । प्रदेशसभा सदस्य खड्काले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार आश्रमलाई आवश्यक खाद्यनन् सहयोग गरेकी हुन । खड्काले चामल दाल, पिठोलगायत आश्रमलाई आवश्यक समानहरु गरेर ८ हजार बराबरको समान सहयोग गरेकी हुुन । प्रदेशसभा सदस्य खड्को …
कर्णालीमा भयो सहकारी रजिष्टारको कार्यालय स्थापना
सुर्खेत ८, मंसिर / कर्णाली प्रदेशमा सहकारी रजिष्टारको कार्यालय स्थापना भएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीका सहकारीहरुको नियमन तथा अनुगमन गर्न प्रदेशमा पहिलो पटक रजिष्टारको कार्यालय स्थापना गरेको हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतवार औपचारिकरुपमा …
कर्णाली सरकारसंग निमार्ण ब्यवसायी द्धारा १६ वुदे माग पेश
सुर्खेत २७ कात्तिक कर्णाली प्रदेशका निमार्ण ब्यवसायीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई १६ वुदे मागपत्र पेश गरेका छन । कर्णाली प्रदेश निमार्ण ब्यवसायी महाँसघले निमार्ण ब्यवसायीले भोग्नुपरेका समस्यालाई समधानका लागी आज कर्णाली प्रदेशका सवै जिल्लामा जिल्ला प्रसासनमा मार्फत तथा प्रदेश समितिले मुख्यमन्त्रीलाई मागपत्र पेश गरेका हुन । सार्वजनिक खरिद (आठौ …
सुर्खेतमा मनाइयो ३९ औ विश्व खाद्य दिवस
सुर्खेत २९ असोज / कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ३९ औ विश्व खाद्य दिवस मनाइएको छ । सुर्खेत वीरेन्द्रनगरका फरक क्षमता भएका व्यक्तिहरूसंग कार्यक्रम सञ्चालन गरि दिवस मनाइएको हो । कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले (अक्टोवर १६) को अवरसमा आश्विन २९ गते ३९ औं विश्व खाद्य दिवस …
कर्णालीमा मनाइयो विश्व रेविज दिवस
सुर्खेत ११ असोज / कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि विश्व रेविज दिवस २०१९ लाई मनाइएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा १३ औ विश्व रेविज दिवस २०१९ लाई एक कार्यक्रम गरि मनाइएको हो । सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकवाट शुरु भएको प्रभात फेरी वजार परिक्रम गरेर …










