पदाधीकारीलाई कोरोना पुष्टि भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे सेवा वन्द

  सुर्खेत २८,भदौ / मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले डिन कार्यालयका पदाधीकारीमा कोरोना संक्रमण देखिए पछि सबै सेवा ७ दिनका लागी वन्द गरेको छ । सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत डिनको कार्यालयका पदाधीकारलिाई १ जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागी सवै सेवा वन्द गरिएको हो । विश्वविद्यालयको केन्द्रिय कार्यालय र डिनको कार्यालयवाट संचालन …

कर्णालीमा २१ जनालाई कोरोना संक्रमण

सुर्खेत २७,भदौ / कर्णालीमा प्रदेशमा शनिवार थप २१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार …

कर्णालीमा ३० संक्रमित थपिए

गणेश शर्मा सुर्खेत २६,भदौ / कर्णाली प्रदेशमा कोरोना भाइरसका ३० जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा शुक्रवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३० जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय ५५ पुगेको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत, पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेत …

कर्णालीमा थपिए ६ संक्रमित

सुर्खेत २५,भदौ/ कर्णाली प्रदेशमा कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा विहिवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय २५ पुगेको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थपिने संक्रमितहरू …

कर्णालीमा पञ्चवर्षिय योजनाको लागी सुझाव सकलन

सुर्खेत २५,भाद्र / कर्णाली प्रदेश योजना आयोगले प्रथम पञ्चवर्षिय योजनाको कार्यक्रम र नतिजा खाका वारे सुझाव लिएको छ । आयोगले योजनाका लागी सम्बन्धीत मन्त्रालय तथा सरोकारवाला विज्ञहरुवाट सुझाव लिइरहेकोछ । आयोगले हरेक दिन विहान ८ वजे देखि १० वजे सम्म भर्चुवल वैठक वसी उक्त सुझावहरु लिदै आएको हो । आयोगले …

आफनै लेखा इकाई स्थापना गर्दै कर्णाली सरकार

दिपेन्द्र शर्मा सुर्खेत २५ भाद्र /कर्णाली प्रदेश सरकारले आफना मातहतका कार्यालयहरुको सहजताका लागी प्रत्येक जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालय अन्तरगत कर्णाली प्रदेशका सुर्खेत वाहेक नौ जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरिएको हो । प्रदेशका कार्यालयहरु स्थापना नहुदा मलेनिकाले …

कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना

सुर्खेत २४ भाद्र / कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना स्थापना गरिएको छ । जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घघनका पीडितलाई सहयोग गर्ने उद्देश्यले कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त …

कर्णालीको कृषि मन्त्रालय बित्तिय प्रगतीमा अब्बल

सुर्खेत २१ साउन कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक बर्षमा वित्तिय प्रगति अन्य मन्त्रालय तथा अन्य प्रदेशका तुलनामा अगाडी रहेको पाइएको छ । मन्त्रालयले गरेको तेस्रो चौमासिक तथा बार्षिक समिक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकले मन्त्रालयको वित्तिय प्रगति चुनौतिका बावजुत पनि अब्बल देखिएको हो । वार्षिक ७७ दशमलब …

कर्णालीका कृषि सचिवद्धारा पदभारग्रहण

सुर्खेत २४, बैशाख /कर्णाली प्रदेशका भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आज पदभार ग्रहण गर्नुभएको छ । कर्णालीमा प्रदेशको त्यस्रो सचिवको रुपमा शर्माले आज मन्त्रालयमा हाजीर भएर आफनो पदभारग्रहण गर्नुभएको हो । पदभार ग्रहण पछि सचिव शर्माले मन्त्री तथा मन्त्रालय र मातहतका कर्मचारीहरु संग परिचय तथा मन्त्रालयको …

गुमनाम योद्धा

दिपेन्द्र शर्मा पञ्चायत कालमा कम्यूनिष्टको प्रचार मुमिगत रुपमा चल्ने गर्दथ्यो । रुकुम पश्चिमको चौरजहारीवाट युदु गौतमहरु लुक्न छिप्न जाजरकोटको जगतिपुर तिर आउने गर्दथ्ये । जाजरकोटमा पनि जनमुक्ति समाजको माध्यमवाट छिटफुट घटना चलिरहकै हुन्थ्ये । जाजरकोट खलंगाका कैलाससिह खत्री नेतृत्वमा सानो कम्युनिष्ट पार्टी (चौथो महाधिबेशन) पछि मसालको रुप परिचालित थियो । …