प्राङ्गारिक कृषि अभियान कर्णालीबाट शुरु हुने ः मन्त्री खनाल

दिपेन्द्र शर्मा सुर्खेत, २९ फागुन/ संघिय कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली प्रदेशबाट शुरु हुने बताउनुभएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा वुधवार आयोजित ‘प्राङ्गारिक कृषि’ सम्बन्धी विषयक अन्तरक्रिया कार्यक्रममा कृषिमन्त्री खनालले कर्णाली प्रदेशले प्राङ्गारिक कृषिमा जोड …

कर्णालीमा प्रांगारिक कृषि विधेयकको स्वागत

दिपेन्द्र शर्मा सुर्खेत, २७ फागुन /कर्णाली प्रदेश सभाको वैठकमा सांसदहरुले प्रांगारिक कृषि विधेयकको स्वागत गर्नुभएको छ । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठकमा “कर्णाली प्रदेश प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथीको सैद्धान्तीक छलफल सांसदहरुले उक्त विधेयकको स्वागत गर्नुभएको हो । छलफलमा भाग लिदै प्रदेश सभा सदस्य …

कर्णाली प्रदेशमा प्रांगारिक कृषि विधेयक टेबुल

सुर्खेत, १८ फागुन /कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रांगारिक कृषि विधेयक टेबुल गरिएको छ । कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले “कर्णाली प्रदेश प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ आज कर्णाली प्रदेश सभामा टेबुल गर्नुभएको हो । सैद्धान्तीक छलफल सकियो कर्णाली प्रदेश सभाको …

कर्णालीको प्राथमिकतामा काम गर्नुपर्छ ः मन्त्री रावल

दिपेन्द्र शर्मा सुर्खेत, १५ फागुन /कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विकास साझेदार निकायहरुले कर्णालीको प्राथमिकतामा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय बहुपक्षीय नीतिगत छलफल’ कार्यक्रममा बोल्दै मन्त्री रावलले कर्णालीको आवश्यकतामा रहेर साझेदारहरुले काम गर्नुपर्ने धारणा राख्नुभएको हो । “विकास …

कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाईने

दिपेन्द्र शर्मा सुर्खेत, ६ फागुन/ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । …

कर्णालीको विकासका लागी डोजर चलाउनुपर्छ ः मुख्यमन्त्री शाही

दिपेन्द्र शर्मा सुर्खेत १६ माघ /कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासको लागि डोजर चलाउन पनि पछि नहट्ने बताउनुभएको छ । श्रमप्रति सबैले सम्मान गर्नुपर्छ भन्दै उहाँले अब भाषण मात्र भन्दा पनि काम गर्नतिर अग्रसर हुनुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौं योजना आधार पत्रको (प्रारम्भिक …

कर्णाली प्रदेश समन्वय परिषदको प्रथम बैठकका साझा प्रतिबद्धता पत्र

नेपालको संविधान र संघीयताको मर्म, भावना तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०५ को व्यवस्थाअनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद्को ऐतिहासिक महत्वको प्रथम बैठक २०७५ माघ १४ र १५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सफलतापूर्वक सम्पन्न भयो । बैठकका महत्वपूर्ण निष्कर्षहरु सहितको यो साझा प्रतिवद्धता पत्र जारी …

सुर्खेतमा कर्णाली महोत्सव हुदै

सुर्खेत, माघ १३ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आउँदो फाल्गुनको पहिलो सातादेखि कर्णाली महोत्सव २०७५ सञ्चालन हुने भएको छ । सुर्खेत चेम्वर अफ कर्मसको आयोजनामा आउँदो फाल्गुन ३ गते देखि ११ गते सम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका विषयमा जानकारी दिन आईतवार विरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार …

कर्णाली प्रदेश समन्वय परिषद् बैठकको तयारी पुरा

सुर्खेत, १३ माघ । कर्णाली प्रदेश सरकारले माघ १४–१५ गते सञ्चालन हुने प्रदेश समन्वय परिषद्को पहिलो बैठकको पूर्ण तयारी गरेको छ । प्रदेश सरकारले माघ १४ र १५ गते बिहान ७ः०० बजेदेखि शुरु हुने परिषद् बैठकको कार्यतालिका सार्वजनिक गरेको हो । विविध कारणले हुने नसकेको परिषद् बैठक यसअघि प्रदेश सरकारले …

हुम्ला र डोल्पाको हवाई भाडामा सहुलियत

दिपेन्द्र शर्मा सुर्खेत १० माघ / कर्णालीका विकट जिल्ला हुम्ला र डोल्पाका नागरिकहरुका लागी हवाई टिकटको भाडामा सहुलियत दिइने भएको छ । कर्णाली प्रदेशको उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले यातायातको पहुच वाट टाढा रहेका डोल्पा र हुम्ला जिल्लाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ हवाई टिकटको भाडामा सहुलियत दिने भएको …