नेपालको संविधान र संघीयताको मर्म, भावना तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०५ को व्यवस्थाअनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद्को ऐतिहासिक महत्वको प्रथम बैठक २०७५ माघ १४ र १५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सफलतापूर्वक सम्पन्न भयो । बैठकका महत्वपूर्ण निष्कर्षहरु सहितको यो साझा प्रतिवद्धता पत्र जारी …
Category: प्रविधि
उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिइने
सुर्खेत २० असोज /कर्णाली प्रदेश सरकारले उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषकहरुलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गर्ने वताइन । विश्व सहकारी दिवसका अबसरमा आयोजित श्री गङगामाला स्वाबलम्बन बिकास बचत तथा ऋण सहकारी सस्था …
जनशक्ति अभावले अदालती काममा समस्याः मुख्य न्यायाधिस पोखरेल
सुर्खेत ३ असोज / सुर्खेतः उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिस हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानुनी कामा कारबाहीमा समस्या परिरहेको बताए । पब्लिक एकेडेमी माध्यमिक विद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कानुन संकायका विद्यार्थीलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्याधिस पोखरेलले यस्तो बताएका हुन् । उनले विगत देखि …
कुशेमा विद्यालयलाई शिक्षण सिकाई अनुदान
जाजरकोट ३, असोज – कुशे गाउपालिकाले विद्यालयहरुलाई शिक्षण सिकाई अनुदान शीर्षकमा सवा करोड शिक्षक अनुदान वितरण गरेको छ । कुशेले ९ वटै वडा स्थित विद्यालयका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि उक्त अनुदान रकम वितरण गरेको हो । गाउपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक …
कर्णाली प्रदेशको कृषि मन्त्रालयद्धारा ३१ कर्मचारी सम्मानित
सुर्खेत २२ भाद्र / कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालयमा कार्यरत निजामती कर्मचारी लाई पहिलो पटक सम्मान गरेको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा विभिन्न महाशाखा तथा शाखाका ३१ जना कर्मचारीलाई सम्मान गरिएको हो । निजामति सेवा दिवसको अवसरमा शुक्रवार कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि …
कर्णाली प्रदेश सरकारद्धारा साहयता सञ्चालनका लागी अनुरोध
सुर्खेत १८ भाद्र । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विकासमा आउने साहयता सञ्चालनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको बैठकले यो निर्णय गरेको हो । बैठकले कर्णालीको विकासका लागि बहुप्राविधिक शिक्षालयलगायत सडक, खानेपानी सिंचाई, विद्युत, पर्यटनजस्ता क्षेत्रमा दातृ निकायहरु लगानी गर्न तयार रहेको …
सवै नागरिकलाई निशुल्क खानेपानी ब्यवस्था हुन्छ ः मन्त्री मगर
दिपेन्द्र शर्मा सुर्खेत १८ भाद्र / खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सवै नागरिकहरुलाई निशुल्क खानेपानीको ब्यवस्था गरिने वताएकी छन । पश्चिम सुर्खेतको वराहताल गाँउपालीका ५ मा रहेको वडडीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा संचालीत खानेपानी गुणस्तर सुधार आयोजनाको उदघाटन कार्यक्रममा मन्त्री मगरले नागरिकहरुलाई निशुल्क खानेपानीको ब्यवस्था गरिने वताएकी हुन …
सुर्खेतमा जिल्लास्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न
सुर्खेत,भदौ १६ । सुर्खेतमै पहिलोपटक जिल््लास्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरमा सम्पन्न भएको छ । पाईनियर वहुउद्देश्यीय सहकारी संस्थाको १५ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा शिखर मावि रामघाटको टिम १३ रनले विजयी भएको छ । पहिले ब्याटिङ्ग गरेको शिखर माविले बागेश्वरी मावि राकमलाई १३ रनले हराएको हो । १८ जना खेलाडी …
कर्णालीको कृषि मन्त्रालयद्धारा झण्डै सात करोड खर्च
दिपेन्द्र शर्मा सुर्खेत १५ भदौ । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७४÷०७५ मा कुल बजेटको करिव ६५ प्रतिशत खर्च गरेको छ । मन्त्रालयको लागि विनियोजित १० करोड सात लाख ७७ हजार बजेट मध्ये ६ करोड ५४ लाख ७५ हजार रकम खर्च गरेको मन्त्रालयले जनाएको छ …
कर्णाली प्रदेश सरकारद्धारा पेपरलेस वैठक संचालन
दिपेन्द्र शर्मा सुर्खेत ९ भाद्र / कर्णाली प्रदेश सरकारले आज देखि मन्त्रीपरिषदको विद्युतीय वैठक प्रणाली अवलम्वन गरेको छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने लक्ष सहित आजदेखि पेपरलेस मन्त्रीपरिषद वैठक शुरु गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवम भुमि ब्यवस्था ,कृर्षी तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन । …










