दिपेन्द्र शर्मा सुर्खेत १ असोज /कर्णाली प्रदेशका महिला सांसदहरुका लागी एक दिने कार्यशाला आयोजना गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित लैंङ्गिकताका सवालमा संसदीय निगरानी र समिति प्रणाली विषयक प्रदेशसभाका सदस्यरुसंग अन्तरक्रिया तथा कार्यशाला गोष्ठि गरिएको हो । मिडियाहाउस तथा स्वर्णिम एड्भोकेसी काठमाण्डौको आयोजना तथा सुयुक्त राष्ट्रसघींय विकास …
Category: राजनीति
कर्णालीमा प्राङ्गारिक कृषि विधेयक पारित
दिपेन्द्र शर्मा सुर्खेत २२, भाद्र/कर्णाली प्रदेश सभाको बैठकमा प्राङ्गारिक कृषि सम्बन्धी विधेयक वहुमतले पारीत भएको छ । कर्णाली प्रदेश सभाको आइतवार वसेको चौथौ अधिवेशनको पच्चीसौ बैठकमा कर्णाली प्रदेश प्राङ्गारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ वहुमतले पारित भएको हो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला …
कर्णालीमा कृषि अनुदान वढाउन माग
दिपेन्द्र शर्मा सुर्खेत २१ भाद्र/ कर्णालीका किसानहरुले कृषिमा दिइने अनुदानको वजेट वढाउन माग गरेका छन । नेपाल ब्यवसायिक बाख्रापालन महाँसघ केन्द्रिय समितिले शनिवार सुर्खेमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रममा सहभागी किसानहरुले कृषिमा दिइने अनुदानमा वृद्धि गर्न माग गरेका हुन । बाख्रापालनमा ब्यवसायिकरण तथा मासुमा आत्मानिर्भरताको लागी सरोकारवालाहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा …
कर्णालीमा इञ्जिनीयरिङ कम्पनी स्थापना गरिने
सुर्खेत १० साउन / कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको स्वामित्व रहने गरी इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ । यही साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री …
कर्णालीका अधिकाशं प्रहरी कार्यालय भवन विहिन
दिपेन्द्र शर्मा सुर्खेत ८ साउन । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालय हरु भवन विहीन भएका छन । आफनै भवन नहुदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालयहरु भाडामा वस्ने गरेका हुन । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका एक सय ८९ वटा कार्यालयहरु मध्ये ८६ कार्यालयहरु अरुको घरमा भाडा तिरेर …
राष्ट्रिय जनगणना २०७८ का लागी सुझाव संकलन
दिपेन्द्र शर्मा सुर्खेत ४,असार / राष्ट्रिय जनगणना २०७८ का लागी कर्णालीमा सुझाव संकलन गरिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याड्ढ विभागको आयोजनामा आज सुर्खेतमा प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको हो । विभागले कर्णालीमा तहगत सहकार्य, समन्वय र सहयोगका लागी प्रदेशस्तरीय छलफल तथा सुझाव …
कर्णालीमा कृषकको पहिचान गर्न माग
सुर्खेत २८ जेष्ठ / कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन । कृषक समूह महासंघ नेपाल र इन्सेक कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले कर्णाली प्रदेश सरकारले वास्तविक कृषकहरुको पहिचान गरि परिचयपत्र वितरण गर्न माग गरेका हुन । …
व्यवसायिक भैंसीपालनमा दलित समुदाय
सुर्खेत, २३ जेठ / सुर्खेत वीरेन्द्रनगर १ का ५० घरधुरी दलित समुदायले व्यवसायिक भैंसीपालनको शुरुवात गरेका छन् । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैंसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैंसी …
मुख्यमन्त्रीको चरित्रहत्या गर्न प्रायोजित समाचारको सहारा
जेठ २३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई वेलावखत भ्रष्ट्राचारिको आरोप लाग्छ । पछिल्लो वेला रारा कर्णाली पर्यटन वर्ष उद्घाटन कार्यक्रममा ७८ लाख भ्रष्टाचार गरेको भनि सामाजिक संजालमा एकप्रकारको हुईया नै मच्चाईएको छ । मुख्यमन्त्रीले आफुले गरेको भ्रष्ट्राचार लुकाउन भ्रष्ट्राचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई गिरफतार गराएको आरोप लगाउन पनि …
कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
दीपेन्द्र शर्मा सुर्खेत, २२ जेठ /कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु. १ करोड बढी लागत अनुमान भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज कर्णाली प्रदेशसभामा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा ठूला आयोजनालाई मात्र प्राथमिकतामा राख्ने नीति …









