दिपेन्द्र शर्मा सुर्खेत १२ असार / पत्रकारिता र आमसञ्चार अध्ययनरत विद्यार्थीहरुलाइ पोखराको फेवातालको विचमा फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको छ । मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको शैक्षिक भ्रमणका लागि पोखरा पुगेका पत्रकार विद्यार्थीहरुलाइ फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक …
Category: प्रविधि
उर्जामन्त्री बस्नेतद्वारा भार प्रेषण केन्द्रको अनुगमन
काठमाडौं, ५ असार । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरी विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ । गर्मी बढेर उर्जाको अत्यधिक खपत भइरहेका बेला उर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्रमा पुगी देशभरीको विद्युतको खपत र आपूर्ती …
कर्णालीमा अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन
दीपेन्द्र शर्मा सुर्खेत २० साउन / कर्णाली प्रदेश सरकारले तिनपांग्रे सवारी साधन अटोरिक्सा लाई ब्यवस्थित गर्ने भएको छ । प्रदेश सरकारको भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले प्रदेशभित्र संचालन हुने अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन गरेर कर्णालीमा ब्यवस्थित गर्न लागेको हो । मन्त्रालयले तिनपांग्रे सवारी साधन अटोरिक्सा व्यवस्थित गर्नका लागी …
लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान
सुष्मा सुब्बा लामा नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो …
बिरामी पशुका लागि यी हुन् घरेलु उपचारहरू
कृष्णबहादुर बि.क. अहिले देश “कोभिड-१९” को विश्वव्यापी महामारी रोकथामका लागि गरिएको देशव्यापी बन्दाबन्दीमा रहेको । अन्य क्षेत्र जस्तै पशुपालन क्षेत्रमा पनि कोरनाले नराम्रो संग असर गरेको छ । पशु सेवा अत्यावश्यक सेवामा नपर्ने भएकाले पशु अस्पताल खुलेका छैनन् । यति बेला कृषकहरुले पालेका पशु विरामी हुँदा उपचारमा समस्या भएकाले …
कर्णाली चिनाउन डकुमेन्ट्री बनाईंदै
३० फागुन । कर्णाली प्रदेशका धार्मिक स्थल, पर्यटकीय क्षेत्र, संस्कृति, जीवनशैली, रहन सहन आदी समेटेर निर्माण गरिएको डकुमेन्ट्रीको सर्ट भिडियो सार्वजनिक गरिएको छ । निर्माता पन्चदेव भट्टले केही समयमै पूरा भिडियो सार्वजनिक गर्ने कुशे खबरलाई जानकारी दिए । उनले भने, डेढ बर्ष पहिलेदेखिनै उक्त डकुमेन्ट्री निर्माण गर्ने योजना बनाएपनि भिडियो …
प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन शुरु
सुर्खेत ७ फागुन/कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ शुरु भएको छ । कर्णाली प्रदेश सरकार , भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन शुरु भएको हो । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन,अवसर, चुनौति ,निति तथा भावी कार्यदिशा विषयमा ब्यापक छलफल हुनेछ …
कर्णालीमा मनाइयो विषादी प्रयोग मुक्त सप्ताह
सुर्खेत ७ माघ/कर्णालीमा विषादीको प्रयोग मुक्त गर्नका लागि ‘विषादी प्रयोग मुक्त सप्ताह २०७६ मनाइएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउँदै विषादी प्रयोग मुक्त सप्ताह मनाइएको हो । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउनका लागि आधार निमार्ण गर्न निर्णय गरेको प्रदेश सरकारले अभियान …
कर्णाली सरकार र दुई विश्वविद्यालयबीच सम्झौता
सुर्खेत, २१ पुस /कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालय सुर्खेत तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबीच राजधानी सुर्खेमा आज सम्झौता भएको छ । कर्णाली सरकारले यहाँको नविनतम् प्रविधिको विकास, अनुसन्धान र समृद्धिका लागि दुईवटा विश्वविद्यालयसँग सम्झौता गरेको हो । प्रदेश सरकारको तर्फबाट …
सुर्खेतमा मनाइयो ३९ औ विश्व खाद्य दिवस
सुर्खेत २९ असोज / कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ३९ औ विश्व खाद्य दिवस मनाइएको छ । सुर्खेत वीरेन्द्रनगरका फरक क्षमता भएका व्यक्तिहरूसंग कार्यक्रम सञ्चालन गरि दिवस मनाइएको हो । कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले (अक्टोवर १६) को अवरसमा आश्विन २९ गते ३९ औं विश्व खाद्य दिवस …










