लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध सडक नाटक प्रदर्शन

प्रदिप वुढा सुर्खेत १० फागुन / अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले लैंगिक हिसां तथा जातिय बिभेद विरुद्ध फागुन १० गते बुधबार पनि दोस्रोपटक सडक नाटक प्रदर्शन गरेको छ । वीरेन्द्रनगरमा गरिएको सडक नाटक मार्फत समाजमा हुने लैंगिक हिसां तथा जातिय बिभेदका घटनालाई नाटक मार्फत दर्शाउन खाजिएको थियो । …

कर्णालीमा मानव अधिकार उल्लङ्घनका घटना बढे

सुर्खेत ७ , फागुन / सन् २०२२ मा कर्णालीमा ४ सय ६३ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले फागुन ७ गते आइतबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा सार्वजनिक गरेको तथ्याङ्कमा सबैभन्दा बढी अन्यपक्षबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेको तथ्याङ्क …

सल्यान जिल्लामा पत्रकारिताको अवस्था

प्रतीक इच्छुक शर्मा प्रारम्भ ःल्याटिन भाषाको Dirnum (ड्यूर्नम्) शब्दबाट Journal शब्द बनेको हो । फ्रान्सेली भाषामा Jour जर वा Journal को अर्थ दिन भरिको भन्ने हुन्छ । यो शब्दको उत्पत्ति De–Jour बाट भएको मानिन्छ । यसको अर्थ दिनदिनैको काम भन्ने बुझिन्छ । अंगे्रजी Journalism लाई नेपालीमा पत्रकारिता भनिन्छ । रोमका …

बालश्रम अन्त्यका लागी राज्य जिम्मेवार वन्नुपर्नेमा सरोकारवालाको जोड

दिपेन्द्र शर्मा सुर्खेत ८ असोज/ कर्णालीमा बालश्रमको वर्तमान अवस्था सम्बन्धी सरोकारवाला विच अन्तरक्रिया आयोजना गरिएको छ । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ नेपालको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम २०७८ अन्तरगत विहिवार सामजिक विकास मन्त्रालय र युनिसेफले सयुक्तरुपमा बालश्रम निवारण सम्बन्धी राष्ट्रिय …

दिगो विकास लक्ष्य हासिल गर्न चुनौती

दिपेन्द्र शर्मा सुर्खेत १० असोज / कर्णाली प्रदेशलाई सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । दिगो विकास लक्ष्य पुरा गर्न बाँकी रहेको नौ वर्षमा स्वच्छ खानेपानी, स्वास्थ्य, वातावरण, गुणस्तरीय शिक्षा लगायतको लक्ष्य हासिल गर्न चुनौती देखिएको हो । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ …

कर्णालीमा विपतमैत्री नीति वनाइने

दीपेन्द्र शर्मा सुर्खेत ७ असोज / कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले कर्णालीमा विपतमैत्रि नीति वन्ने वताउनु भएकोछ । कर्णाली प्रदेश सरकारले निमार्ण गर्ने हरेक नीति विपतमैत्री वनाइने मन्त्री नेपालीले जानकारी दिनुभयो । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह अन्तरगत विहिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास …

दिगो विकास लक्ष्य कार्यान्वयनमा साझा प्रयास आवश्यक

दिपेन्द्र शर्मा सुर्खेत ६ असोज/ कर्णालीका सरोकारवालहरुले सबैको साझा प्रयासवाट मात्रै दिगो विकास लक्ष्यको कार्यान्वयनमा सहजता हुने वताएका छन । कर्णालीमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी उच्च स्तरिय नीति बहस कार्यक्रम सहभागीहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा सबैको साझा प्रयासवाट सम्भव हुने वताएका छन । कर्णाली प्रदेश …

दिगो विकासको लक्ष्य हासील गर्न साझा प्रतिवद्धता आवश्यक

दिपेन्द्र शर्मा सुर्खेत ३ असोज / कर्णाली प्रदेश दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका छन । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ अन्तरगत आइतवार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरुले कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यन्वयनमा सहयोग गर्ने साझा प्रतिवद्धता गरेका हुन । …

कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह शुरु

दिपेन्द्र शर्मा सुर्खेत १ असोज /कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोगको आयोजनामा तथा सयुक्त राष्टसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज वाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम शुरु भएको छ । दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको …

बैंक स्थापना नहुदा सेवाग्राहीलाई सास्ती

दीपेन्द्र शर्मा/सुर्खेत वासुदेव शर्मा/जाजरकोट सुर्खेत २७ साउन / जुनीचाँदे गाँउपालिकामा एउटा पनि बैक स्थापना नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन । गाँउपालिका तथा प्रदेश र संघिय सरकारद्धारा जुनिचाँदेमा संचालन भएका योजना तथा कार्यक्रमहरुको रकम निकाशा लिन अझैपनि सदरमुकाम खलंगामा जान वाध्य भएका छन । बैक स्थापना नहुँदा जुनीचाँदेवासी सामान्य …