सोनामल्होसारले समतामुलक समाजको निर्माण गर्न प्रेरणा मिल्नेछ ः प्रदेशप्रमुख परियार

सुर्खेत २७ माघ / कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसारले समतामुलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका छन । आज शुभकामना सन्देश जारी गदै प्रदेशप्रमुख परियारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसारले समतामुलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका हुन । प्रमुख …

डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित ‘कर्णालीको मर्म’ माथी परिचर्चा

सुर्खेत २१ माघ/युद्ध पत्रकार डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित कर्णालीको मर्म पुस्तक माथीको परिचर्चा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा रोकायाद्धारा लिखित कर्णालीको मर्म पुस्तकमाथी विचार विमर्श सहित परिचर्चा गरिएको हो । पुस्तकमाथी परिचर्चा गर्नका लागि परिचर्चा बक्ताको रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दवहादुर सिंह, …

कर्णाली प्रदेश निजामती सेवा ऐन तथा नियमावली संशोधन गर्न माग

दिपेन्द्र शर्मा सुर्खेत १९ माघ/ कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा क्रियाशिल राष्ट्रियस्तरका ट्रेडयुनियनहरुले कर्णाली प्रदेश निजामती सेवा ऐन तथा नियमावली संशोधन गर्न माग गरेका छन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासंग कर्णाली प्रदेश निजामती सेवा ऐन र नियमावली, २०८० मा भएका केही ब्यवस्थाहरु संशोधन गर्न माग गरेका छन । …

गैटाडका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि

माघ १९ सुर्खेत / अछाम जिल्लाको कमल वजार नगरपालिका ६ गैटाडमा जुम्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको रोग महामारी नभएको पुष्टि भएको छ । गत माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले …

प्रदेश अस्पतालमा स्पानल इन्जुरीको सफल अप्रेशन ः ५१ वटा स्पानल इन्जुरीको अप्रेशन

सुर्खेत ८ माघ / प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी (मेरुदण्डको अप्रेशन) को सफल अप्रेशन गरिएको छ । अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । स्पानल इन्जुरीको अप्रेशन जटिल प्रकृतिको उपचार सेवा मध्येको भएपनी प्रदेश …

कर्णालीमा तीन आधार क्षेत्र निर्माण गरि प्रदेशकाे कृषि र पशु क्षेत्रमा विकास गरिन्छः मन्त्री शर्मा

माघ ६ सुर्खेत / कर्णाली प्रदेशमा तीन आधार क्षेत्र निर्माण गरि प्रदेशकाे कृषि र पशु क्षेत्रकाे विकास गर्ने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले बताउनुभएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश पशुपंछी विकास निर्देशनालयकाे आयोजनामा आयोजना गरिएको …

कर्णाली सरकारको उपलब्धी सन्तोषजनक

सुर्खेत २ माघ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा मुख्यमन्त्रि शर्माले आफनो एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गरेका हुन । मुख्यमन्त्री राजकुमार शर्माले सार्वजनिक गरेको उलब्धीलाई सन्तोषजनक मानेका छन । लोककल्याणकारी विज्ञापन …

कर्णालीका मुख्यमन्त्रीले सार्वजनिक गरे एकवर्षे उपलब्धी (विवरणसहित)

सुर्खेत २८ पुष । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सहितको मुख्यमुख्य उपलब्धीहरु सार्वजनिक गरेका छन । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा शनिबार मुख्यमन्त्रि शर्माले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यप्रगति सार्वजनिक गरेका हुन । आफनो कार्यकालको उपलब्धी र चुनौती सहितको आफनो अनुभव पनि पत्रकारलाई …

सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण ः मन्त्रि जिसी

दिपेन्द्र शर्मा सुर्खेत २१ पुष / कर्णाली प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णवहादुर जिसीले नागरिकको सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण हुने वताउनुभएको छ । नियम विपरित जाने जोकोहीलाई पनि कानुन अनुसार कारवाही गरेर सुरक्षित र ब्यवस्थीत यात्रा गराउनु ट्राफिक प्रहरीको दायित्व भएको मन्त्री जिसीले वताउनुभयो …