१६ पुस, काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । आयोगका सदस्यमा पूर्व …
Category: समाचार
कर्णाली प्रदेश प्रमुखले दिए तमु ल्होसारको शुभकामना
सुर्खेत १५, पुष कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत शुभकामना ब्यक्त गरेका छन । उनले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएकाले गुरुङ समुदायको तमु ल्होसारले भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर …
बालकुमारी घटनाको उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न कांग्रेसको माग
काठमाण्डौ १५, पुष /सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारबाही गर्ने माग गरेको कांग्रेस केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी …
२०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढे ः पत्रकार महासंघ
काठमाडौं, १५ पुस/ सन २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन । सन २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकोमा सन २०२३ मा ५८ वटा घटना रेकर्ड भएको नेपाल पत्रकार महासघका महासचिव रोशन पुरीले जानकारी दिए । २०२२ को तुलनामा २०२३ मा घटना वढेपछि …
मध्यपश्चिम विश्वविद्यालयका परिक्षा प्रमुख सहित ६ जनालाई कारवाही
दिपेन्द्र शर्मा सुर्खेत, १५ पुष/ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परिक्षा प्रमुख सहित ६ जना कर्मचारीलाई कारवाही गरेको छ । विश्वविद्यालयले परिक्षामा प्रश्नपत्र आउट गरेको अभियोगमा ६ जना कर्मचारीलाई कारवाही गरेको हो । प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख सहित ६ जना कर्मचारीहरुलाई कारवाही …
मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न
दिपेन्द्र शर्मा मंसिर १९ सुर्खेत/सुर्खेतको मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेत र वीरेन्द्रनगर नगरपालिका कृषि विकास शाखाको संयुक्त आयोजना तथा मनिकापुर सहकारी सस्थाको समन्वयमा शिविर संचालन गरिएको हो । दशौ विश्व माटो दिवस २०२३ को सन्दर्भमा वीरेन्द्रनगर १० मनिकापुर सुर्खेतमा कृषकहरुले संकलन …
चिसोले भूकम्पपीडितको मृत्यु ः मृत्यु हुनेको संख्या ७ पुग्यो
जाजरकोट — घर भत्किएपछि त्रिपालको ओतमा खुला आकाशमुनि रात काट्दै आएका भूकम्प प्रभावितमध्ये थप दुईसहित ७ को चिसोका कारण ज्यान गएको छ । छेडागाड–१३ की ५६ वर्षीया मनसरा कामी र जुनीचाँदे–४ की ८९ वर्षीया सुगिली नेपालीको शनिबार मृत्यु भएको हो । यसअघि पनि चिसोकै कारण ५ जना भूकम्प प्रभावितको मृत्यु भइसकेको छ । …
भूकम्पमा मृत्यु भएका १५७ मध्ये १२० जनाको शव आफन्तले वुझे
कार्तिक १९ जाजरकोट शुक्रबार राति आएको भूकम्पमा परी ज्यान गुमाएकामध्ये १२० जनाको शव आफन्तलाई बुझाइएको छ । जाजरकोट र रुकुम पश्चिममा मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव पहिचान गरि आफन्तलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । ३७ जनाको शव भने बुझाउन बाँकी रहेको छ । भूकम्पमा परी जाजरकोटमा १०५ …
मप विश्वविद्यालयद्धारा भूकम्प पीडितहरुलाइ राहत सहयोग
२० कात्तिक सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । विश्वविद्यालयले जाजरकोट र रुकुम पश्चिमका भुकुम्प प्रभावितका लागि रु १२ लाख बराबरको राहत सहयोग गरेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जा, जलस्रोत तथा सिचाँइमन्त्री शक्तिवहादुर बस्नेत, कर्णाली …
फेवातालमा फोटो पत्रकारिताको प्रयोगात्मक अभ्यास
दिपेन्द्र शर्मा सुर्खेत १२ असार / पत्रकारिता र आमसञ्चार अध्ययनरत विद्यार्थीहरुलाइ पोखराको फेवातालको विचमा फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको छ । मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको शैक्षिक भ्रमणका लागि पोखरा पुगेका पत्रकार विद्यार्थीहरुलाइ फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक …










