कर्णालीमा अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन

दीपेन्द्र शर्मा सुर्खेत २० साउन / कर्णाली प्रदेश सरकारले तिनपांग्रे सवारी साधन अटोरिक्सा लाई ब्यवस्थित गर्ने भएको छ । प्रदेश सरकारको भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले प्रदेशभित्र संचालन हुने अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन गरेर कर्णालीमा ब्यवस्थित गर्न लागेको हो । मन्त्रालयले तिनपांग्रे सवारी साधन अटोरिक्सा व्यवस्थित गर्नका लागी …

कर्णालीको समस्या ः ८० कार्यालय निमित्तको भरमा

दीपेन्द्र शर्मा सुर्खेत १८ साउन/ कर्णाली प्रदेशका अधिकांश कार्यालयहरु लामो समयदेखि निमित्तको भरमा संचालन हुदै आएका छन । कर्णाली प्रदेश सरकारका केही मन्त्रालय, आयोग तथा प्रदेश मातहतका कार्यालयहरु दरवन्दी अनुसारका प्रमुख नहुदा निमित्तको भरमा संचालन हुदै आएका हुन । प्रदेश सरकारका विभिन्न ८० कार्यालय निमित्तको भरमा चलेका छन । निमित्तको …

डाक्टर दम्पतीद्वारा निशुल्क विशेषज्ञ सेवा

सुर्खेत १७ साउन/ कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरपालिकाको लाटीकोईलीमा निशुल्क रुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन । लाटिकोइली स्वास्थ्य चौकीमा सुर्खेतका विशेषज्ञ दम्पती डाक्टरले निशुल्क सेवा शुरु गरेका हुन । छात्रवृतिमा काठमाण्डाैकाे टिचिन्ग अस्पतालमा अध्ययन गरेका विषशेज्ञ जोडी डाक्टर शुभ श्रेष्ठ र डाक्टर कृतिका थापा श्रेष्ठले लाटीकोइलीको स्वास्थ्य चौकीमा  …

शैक्षिक सहकार्यका लागि दुइ विश्वविद्यालय बीच सम्झौता

सुर्खेत १७,साउन / शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बीच सम्झौता भएको छ । मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालय, बीच शैक्षिक सहकार्यका लागि २०२१ जुलाइ ७ मा दुइ पक्षीय सम्झौता भएको विश्वविद्यालयका उपप्राध्यापक तथा सुचना प्रविधी विज्ञ पन्चदेव भट्टले जानकारी दिनुभयो । मध्यपश्चिम विश्वविद्यालयका …

कर्णालीका होटल व्यवसायीद्धारा राहत माग

दीपेन्द्र शर्मा सुर्खेत,१४ साउन/ सुर्खेतका होटल ब्यवसायीले कर्णाली प्रदेश सरकार संग राहतको माग गरेका छन । होटल व्यवसायी संघ सुर्खेतले विहिवार कर्णाली प्रदेश सरकारलाई आफनो मागपत्र वुझाउदै कोरोनाका कारण थला परेको होटेल ब्यवसायलाई उकास्न राहतको माग गरेका हुन । कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा …

कर्णाली प्रदेश सरकारको एक वर्ष ः २१ किलोमिटर सडक कालोपत्र

दीपेन्द्र शर्मा सुर्खेत १३,साउन / कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ । आ.व २०७७÷०७८ को वार्षिक प्रगतीको समिक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको हो । एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र सात सय ५८ दशमलव दुइ किलोमिटर नयाँ सडक …

उद्यममा लाग्ने युवालाई कर्णाली सरकारले सहयोग गर्ने

सुर्खेत,१३ साउन / लागूऔषधको दुव्र्यसनीवा छुटाउन कर्णालीका युवाहरुलाई कर्णाली प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको छ । युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट मुक्त गराउनका लागी प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको हो । बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालको ज्ञापन पत्र बुझ्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट …

सुर्खेतका स्थानीयतहको वजेट खर्च ७८ प्रतिशत

दीपेन्द्र शर्मा सुर्खेत १२, साउन/सुर्खेतका स्थानीयतहहरुले आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ७७ दशमलव ९५ प्रतिशत विकास वजेट खर्च गरेका छन । कर्णाली प्रदेश अन्तरगत सुर्खेत जिल्लामा रहेका नौ वटा स्थानीयहरुले आ.व. २०७७÷०७८ मा ७७ दशमलव ९५ प्रतिशत खर्च गरेका हुन । सुर्खेतमा पाँच वटा नगरपालिका र चार वटा गाँउपालिका …

सुर्खेतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणको समिक्षा कार्यक्रम सम्पन्न

दिपेन्द्र शर्मा सुर्खेत १० साउन / परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमा जोड्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले आफनो योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । परियोजना इकाइले सुर्खेतका अलवा कर्णाली प्रदेश भरिका परियोजना कार्यान्वयन इकाइहरुलाई समन्वयन गर्दै आएको छ । परियोजनाले शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक कार्याक्रमको …

कर्णाली प्रदेशमा ः ६५ प्रतिशत वजेट खर्च

दीपेन्द्र शर्मा सुर्खेत ३१, असार /कर्णाली प्रदेशको आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ६५ प्रतिशत मात्र भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको अन्तिममा ६५ प्रतिशत मात्रै वजेट खर्च भएको छ । आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजार मध्ये रु २१ अर्व ९६ …